×

NMB BANK
NIC ASIA

बाबुरामको प्रस्ताव : प्रधानमन्त्री र प्रधानन्यायाधीशको सम्पत्ति छानबिन गर्न सक्ने व्यवस्था गरौं

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई समेत छानबिन गर्न सक्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समयर लिएर बोल्दै भट्टराईले अहिले चलिरहेको संविधान संशोधनको बहसमा समर्थन जनाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद् र जनलोकपालको व्यवस्था गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रधानमन्त्री र प्रन्यालाई समेत जनलोकपाल अम्बडजमन व्यवस्था गरौं । सबैको सम्पत्ति छानविन गरौं,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

संवैधानिक राष्ट्रपतिको अधिकार थप्ने कुरा नेकपाका सांसदहरूले नै सोच्ने विषय भएको उनले टिप्पणी गरे ।

Vianet communication
Laxmi Bank

चप्पल लगाएर काठमाडौं आएका नेताहरू कसरी सुटेडबुटेड र महलमा बस्ने भए भन्नेबारे छानबिन गर्नुपर्ने उनले बताए ।

‘अस्ति तेह्रथुममा रहेको प्रधानमन्त्रीको बुकुरो देखियो, गोरखामा मेरो पनि त्यस्तै छ । त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरू काठमाडौंमा महल जोड्न कसरी पुग्यौं,’ उनले भने, ‘लाख प्रयत्न गर्दा हाम्रो दृष्य कमाइले बुकुरो घरबाट महल बनाउने हैसियता पुग्दैन, छानबिन गरौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x