×

NMB BANK
NIC ASIA

इरानका मन्त्रीलाई लाग्यो कोरोनाभाइरस, काँप्दै गरे सम्बोधन (भिडियो)

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इरानका स्वास्थ्य राज्यमन्त्री इरान हरिर्चीलाई कोविड–१९ भनिने कोरोनाभाइरस लागेको छ । 

Muktinath Bank

देशमा फैलिएको कोरोनाभाइरसका विषयमा जानकारी दिन मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनी काँपेका थिए अनि पसिना चुहाइरहेका थिए । पछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार सम्मेलनमा उनले कोरोनाको संक्रमण तीव्र गति नभएको जिकिर गरेका थिए । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मन्त्रालयमै कोरोनाभाइरस पुग्नु भनेको तेहरानले संक्रमण रोक्नका लागि गरेको प्रयास अपर्यप्त हुनु हो । 

Vianet communication
Laxmi Bank

सरकारले संक्रमणको केन्द्रविन्दुका रूपमा रहेको पवित्र शहर कोमलाई सीलबन्दी गर्न अस्वीकार गरेको छ जबकि तीर्थयात्रीहरूले पश्चिम एसियाभरि भाइरस फैलाइरहेका छन् । अनि इरानमा मास्क र परीक्षण सामग्रीको अभाव झेलिरहेका छन् । 

इरानमा कोरोनाभाइरसका कारण १६ जनाको मृत्यु भइसकेको छ तर मृतकको संख्या त्यसभन्दा निकै बढी भएको अनुमान गरिएको छ । विश्वका अन्य देशमा संक्रमण लागेका २ प्रतिशतको मात्र मृत्यु भएको देखिएको तर इरानको आँकडा हेर्दा १५ प्रतिशतको मृत्यु भएको पाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x