×

NMB BANK
NIC ASIA

वैज्ञानिकले बनाए बच्चाझैँ हेर्ने रोबोट, दुखाइ पनि महसुस गर्छ

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आजको समयमा वैज्ञानिक विज्ञानको नयाँनयाँ उचाइँलाई छुँदैछन्। उनीहरु नयाँ प्रयोग गरिरहेका छन्। जो मानवका लागि अहम हो।

Sagarmatha Cement
Muktinath Bank

यही क्रममा जापानमा वैज्ञानिकहरुले अनौँठो रोबोट बनाएका छन्। जसमा मानव गुण पनि छ। उसको अनुहार एक बच्चाको जस्तो देखिन्छ। त्यति मात्र होइन मान्छेझैँ दुखाइ पनि महसुस गर्छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओसाका यूनिभर्सिटीका वैज्ञानिक एक टीमले यो अनौँठो रोबोटको भिडियो सार्वजनिक गरेका हुन्। यो रोबोटलाई ‘एफेट्टो’ नाम दिइएको छ।


Advertisment
Nabil box
Kumari

इटालियनमा यसको अर्थ हुन्छ स्नेह अर्थात् माया। वैज्ञानिहरुको दाबी छ अब ती दिन टाढा छैनन् मान्छे रोबोटसँग रहनेछन्।

Vianet communication
Laxmi Bank

यो अनौँठो रोबोटलाई सन् २०११ मा पहिलो पटक सार्वजनिक गरिउको थियो।

त्यसपछि  सन् २०१८ मा केही परिवर्तन गरियो। रोबोटमा इलेक्ट्रिकल चार्जको मद्दतबाट सिन्थेटिक स्किन लगाइएको छ। जसकारण दुरुस्त मान्छेजस्तो देखिन्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x