×

NMB BANK
NIC ASIA

किसानलाई आधुनिक कृषि औजार वितरण

फागुन १७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका किसानलाई ५० प्रतिशत अनुदानमा ९ लाख ५० हजार मूल्य बराबरका कृषि औजार र मिनीटिलर (हाते ट्रयाक्टर) उपलव्ध गराइएको छ ।

Muktinath Bank

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्र्तगत नमूना बचत कृषक तरकारी पकेट समितिलाई सो मूल्य बराबरको कृषि औजार र मिनिटिलर उपलव्ध गराइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका सचिव गयाप्रसाद चौधरीका अनुसार परियोजना अन्र्तगत समितिलाई ३ वटा २२ हर्स पावरका मिनीटिलर, आधुनिक तरिकाले तरकारी खेती गर्न १० वटा पोलिहाउस, १५ वटा इलेक्ट्रि स्प्रे ट्यांकी, उत्पादित तरकारी राख्न प्रयोग हुने ९० वटा क्रेट, १ लाख रुपैयाँ मूल्य बराबरका उन्नतजातको तरकारीको बीउ र ४५ हजार रुपैयाँ मूल्य बराबरको सुक्ष्म तत्व उपलव्ध गराइएको छ ।


Advertisment
Nabil box
Kumari

कृषि औजार, पावरटिलर, बीउविजन, पोलिहाउसका लागि समितिले ४ लाख ५० हजार र परियोजनाले ५ लाख रुपैयाँ रकम लगानी गरेको छ । 

Vianet communication
Laxmi Bank

समितिमा ३१ किसान आवद्ध छन । ती किसानले अग्र्यानिक तरिकाले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् । यस क्षेत्रका किसानले १५ बिघा बढी जग्गामा तरकारी खेती गरेका छन् । तरकारी खेतीका लागि सुन्दरीफाँटा अग्रणी रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x