×

NMB BANK
NIC ASIA

प्रदेश राजधानीबारे छिटो टुंगो लगाउन सांसदको माग

फागुन १७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

५ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले राजधानी र नामकरणको विषय छिटो टुंगो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Muktinath Bank

शनिवार बसेको प्रदेश सभाको विशेष समयमा बोल्दै सदस्यले अस्थायी राजधानीलाई स्थायी राजधानी घोषणा गर्न माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा प्रदेशसभाका सदस्य सन्तोषकुमार पाण्डेले प्रदेशको राजधानी र नामकरणको विषय ओझेलमा परेको बताए । उनले सरकारका जिम्मेवार व्यक्तिले राजधानीका लागि मरुभूमि खोज्ने काम गरेको भन्दै बहुमतका नाममा जे गरेपनि हुन्छ भन्ने सोचाई नराख्न आग्रह गरे । सदस्य पाण्डेले अस्थायी स्थानलाई नै स्थायी राजधानी तोक्न माग गरे ।


Advertisment
Nabil box
Kumari

अर्का सदस्य अष्टभुजा पाठकले प्रदेशको राजधानी र नामकरण सम्बन्धमा गठित विशेष समितिको प्रतिवेदन तत्काल सभामा प्रस्तुत गर्न माग गरे । उनले राजधानीको टुंगो लगाउने कार्यमा अग्रसरता देखाउन सभामुखलाई आग्रह गरे । उनले प्रदेशसभामा उठेका विषयमा तत्काल जवाफ दिने व्यवस्था हुनुपर्ने मागसमेत गरे ।

Vianet communication
Laxmi Bank

बैठकमा सदस्यको ध्यानाकर्षण गराउँदै सभामुख पुर्णबहादुर घर्तीले राजधानीका विषयमा आफूलाई नजोड्न आग्रह गरे । प्रदेशको राजधानी र नामकरणका लागि गठित विशेष समितिको प्रतिवेदन अपूर्ण रहेकाले केही समय लागेको बताउँदै यसमा सभामुखको कुनै भूमिका नहुने स्पष्ट पारे ।

बैठकमा बोल्दै अन्य सदस्यले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले बहुमतको आडमा सत्ता पक्षका केही सदस्यले जिल्लामा शुरू भएका विकासका काममा अनावश्यक राजनीति गरेको आरोप लगाइन् ।

सदस्य कल्पना पाण्डेले बेमौसमी वर्षाले किसानको खेती नष्ट गरेका कारण अनुगमन गरेर क्षतिको अनुगमन गरी उचित राहत दिन माग गरिन् । अर्का सदस्य दामाकुमारी शर्माले बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भनेर विभिन्न अभियान सञ्चालन गरेपनि सामुदायिक विद्यालयको अवस्था सुधार हुन नसक्दा शैक्षिक गुणस्तर बढ्न नसकेको बताइन् ।

सदस्य दीपा विकले सरकारी संस्थाबाट प्रवाह हुने सेवासुविधा प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राखिन् । बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले नदीजन्य पदार्थको दोहन नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले नदीजन्य पदार्थको दोहन नियन्त्रणका लागि सबै स्थानीय तहलाई पत्राचार गरिएको जानकारी गराए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x