×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको 'प्याकेज लबिङ', गौतमलाई सिफारिस नगरी छलफल गर्न तयार

फागुन १८, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सिफारिस गरेसँगै भएको आन्तरिक विवाद सुल्झाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्याकेज निर्णयको लबिङ शुरू भएका छन् ।

Muktinath Bank

पार्टीले सिफारिस गरेपनि गौतमलाई राष्ट्रिय सभामा सदस्य बनाउन ओलीले नयाँ प्रस्ताव अघि सारेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको कार्यकाल आगामी २५ फागुनमा मात्रै समाप्त हुने भन्दै प्रधानमन्त्री ओलीले २१ गतेअघि नै टुंग्याउन आवश्यक नभएको तर्क गरेका छन् ।


Advertisment
Nabil box
Kumari

शुक्रवार दिनभर सहमतिको प्रयास गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि दुवै अध्यक्षबीच उत्पन्न टकराव मत्थर पार्न सक्रिय बने ।

Vianet communication
Laxmi Bank

उनले शनिवार बिहान पनि प्रधानमन्त्री ओलीसँग छलफल भएका विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग टेलिफोनमा छलफल गरेको नेकपा स्रोतले जनाएको छ ।

पार्टीभित्र भएको आन्तरिक द्वन्द्व न्यूनीकरण गर्नका लागि दुवै अध्यक्षलाई आग्रह गरेका नेपालले पार्टीभित्र विवाद कायमै राख्नेभन्दा पनि समाधान गर्नेतर्फ लाग्न सुझाएको नेकपा स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले तत्कालका लागि पार्टीले सिफारिस गरेका उपाध्यक्ष गौतम र अर्थमन्त्री युवराज खतिवडा दुवैलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस नगरी छलफल गर्न आफू तयार भएको बताएका छन् । आजको राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x