माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले धनगढीको विकासमा प्रदेश र संघीय सरकार बाधक बनेको टिप्पणी गरेका छन्।
उपमहानगरपालिकाद्वारा आइतबार आयोजित विकास सम्मेलनमा उनले भने, ‘तीन तहको सरकारबीच अझैसम्म तदम्यता मिलेको छैन। प्रदेश सरकार यहाँ बसेको कारणले १ इन्च पनि धनगढी उपमहानगरपालिकाको जमिन छैन। भएको जमिन कब्जा गरिसक्यो।’
मेयर वडले सार्वजनिक शौचालय निर्माणको लागि जमिन अभाव भएको बताएका जिकिर गरे। चुनाव जितिसकेपछि आफूहरुले ५ वटा सार्वजनिक शौचालय निर्माण गरिरहेको बताउँदै उनले जमिन अभावकै कारण समयमा निर्माण कम्पनीलाई ठाउँ दिन नसक्दा क्षतिपूर्ति दिदादिदै हैरान भएको बताएका हुन्।
मेयर वडले टेलिफोनको तार, खानेपानीको पाइपले पनि धनगढीको विकासमा बाधा पुगेको बताए ।
यसैबीच उनले नगरको विकासको गतिविधी तीब्र रुपमा बढाएको दाबी गरेका छन्। नगर क्षेत्रका नागरिकको क्रय शक्ति बढान सम्मेलन गरिएको उनले बताए।
उनले धनगढी उपमहागरपालिकालाई ६ महिनाभित्रै सिटी हल हस्तान्तरण भैरहेको, थारु संग्राहलय निर्माण भैसकेको र रानाथारु संग्राहलय निर्माधिन अवस्था रहेको बताए।
साथै ठाउँ–ठाउँमा पार्क निर्माण, फूलवारीमा कोण्ड स्टोर, जडिबुटी प्रशोधन केन्द्र निजी-सार्वजनिक साझेदारी मोडलमा सञ्चालनको तयारीमा रहेको पनि उल्लेख गरे। बायोग्यासको चाँडै सञ्चालनमा आउँदैछ।
नागरिकको आर्थिक अवस्था उकास्नलाई माछा उत्पादन, बंगुर, बाख्रा, गाई पालनमा जोड दिएको उनको भनाइ थियो। त्यस्तै, पर्यटन प्रवद्र्धनको लागि जखोर ताल, बेहडा बाबा, शिवपुरी धाममा संरचना निर्माण गरिहेको पनि बताए।
विभिन्न विषय विज्ञबीच समूह छलफल गरिएको सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगको सदस्य सुशिल भट्टले गरेका थिए। उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रको विकासको लागि योजनाबद्ध ढंगले अगाडी बढ्नुपर्ने बताए ।
उनले भने, ‘हामी अहिले स्रोतको पहिचान बिनै विकासको योजनाहरु कार्यान्वयन गरिरहेका छौं। यसले राम्रो परिणाम दिएको छैन्।’ उनले कार्यान्वयन योग्य योजना तयार नभएसम्म कार्यान्वयन चरणमा लग्न नहुने बताए।
सदस्य सुशील भट्टले राष्ट्र विकासका लागि सबैमा छटपटी र हुटहुटी हुन आवश्यक रहेको बताए। उनले आयोजना चक्र व्यवस्थापनको सिद्धान्तका आधारमा राष्ट्रिय योजना आयोग अघि बढेको जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...