×

NMB BANK
NIC ASIA

पुल बनेर काम गर्ने वरिष्ठ उपाध्यक्षका आकांक्षी चन्द्र ढकालको घोषणा

फागुन २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका व्यवसायी चन्द्र ढकालले तीन तहका सरकार र उद्योगी व्यवसायीको बीचमा पुलको काम गर्नको लागि आफूले नेतृत्व दाबी गरेको बताएका छन् ।

Muktinath Bank

उद्योग वाणिज्य संघ बागलुङको ५६ औं साधारण सभामा मंगलवार आयोजित कार्यक्रममा ढकालले सरकारले निजी क्षेत्रसँग सरोकार राख्ने कानूनको निर्माण गर्दा सम्बन्धित पक्षको राय लिनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघले यस वर्ष वाणिज्य संकायतर्फ उत्कृष्ट (१०९४) अंक ल्याउने धौलागिरि बहुमुखी क्याम्पसकी कमला विकलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।


Advertisment
Nabil box
Kumari

उत्कृष्ट व्यवसायीतर्फ यस वर्ष शिवशंकर शाह, छविलाल पौडेल, रघुनाथ राजभण्डारी र सुजन लामिछानेलाई संघले सम्मान गरेको हो । 

Vianet communication
Laxmi Bank

साधारण सभाको अवसरमा संघ र कालिका भगवती गुठीले अतिविपन्न विद्यार्थीले अध्ययन गर्ने बानपा–१२ अमलाचौरमा रहेको जगन्नाथ प्राविलाई शैक्षिक सामग्री, पोशाक र झोला सहयोग गरेका छन् । विद्यालयमा २८ विद्यार्थी अध्ययनरत छन् ।

संघका कोषाध्यक्ष श्रीजय श्रेष्ठले झोला, कालिका भगवती गुठीले शैक्षिक सामग्री र संघले पोशाक खरिदका लागि १५ हजार रुपैयाँ नगद प्रदान गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x