×

NMB BANK
NIC ASIA

विद्यार्थीलाई हाई स्कूलको समय सबैभन्दा तनावपूर्ण

फागुन २०, २०७६

NTC
Sarbottam
File Photo
Premier Steels
Marvel

किशोरावस्थामा पर्याप्त मात्रामा पाइने निन्द्राबाट उनीहरु सामाजिक तनावलाई बृहत रुपमा सामना गर्न सक्छन्। मिशिगन स्टेट यूनिभर्सिटी र फोर्डहेम यूनिभर्सिटीका शोधकर्ताले यो दाबी गरेका हुन्।

Muktinath Bank

पर्याप्त र धेरै निन्द्रामा रहने किशोरावस्थामा रहेकाहरु मात्र तनावसँग जुध्न सक्ने दाबी गरिएको छ। उनीहरुमा भेदभावको सामना पनि मद्दत मिल्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिशिगन स्टेट यूनिभर्सिटीका प्रोफेसर यिजिहे वांगका अनुसार शोधमा किशोरावस्थामा रहेकालाई सामाजिक चुनौतीको सामना गर्न निन्द्राको के भूमिका छ भनेर अध्ययन गरिएको थियो।


Advertisment
Nabil box
Kumari

वांगका सहयोगी टिफिनी यिपले बताएका छन् बच्चा र वयस्कलाई हाइस्कूल पढ्दा कम सुत्नपर्ने बाध्यता चुनौतीको रुपमा औँल्याइएको छ। उनीहरुको व्यस्त समयतालिका, जसमा बिहानै उठ्नुदेखि चाँडै स्कुल जानुपर्ने, पढाईको तनाव, बढ्दो उमेरमा देखिने बदलावका कारण तनावमा रहन्छन्।

Vianet communication
Laxmi Bank

हाई स्कूलको पढाइको क्रममा किशोरहरुको सामाजिक दायरा पनि बढ्न थाल्छ। जसबाट तनाव पनि बढ्छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x