×

NMB BANK
NIC ASIA

उपभाेक्ता अधिकारकर्मी महर्जन भन्छन्- जनशक्ति थपेर बजार अनुगमन बढाउनुपर्छ

फागुन २४, २०७६

NTC
Sarbottam
तस्बिर अध्यक्ष प्रेमलाल महर्जनकाे फेसबुकबाट।
Premier Steels
Marvel

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कुनै पनि हालतमा छोड्न नहुने बताएका छन्।

Muktinath Bank

‘त्यस्तो कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ,’ शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने,‘तत्काल प्रभावकारी रुपमा बजार अनुगमन गर्नुपर्छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपद्को घडमिा कालोबजारी गर्नु आपत्तिजनकमात्रै नभएर ठूलो अपराध भएको पनि उनको भनाइ छ। उनले यदि कसैले कालोबजारी गरेको पाए कालोबजारी ऐन–२०३० अन्तर्गत कारबाही गर्नुपर्ने पनि बताए ।


Advertisment
Nabil box
Kumari

महर्जनले कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणको लागि एकीकृत प्रयास र अनुगमन गर्नुपर्ने पनि सुझाव दि । उनले भने,‘कोरोनाको बारेमा अहिले जसरी सामाजिक सञ्जामार्फत गलत प्रचार भैरहेको छ। यसरी भाइरल गर्ने काम नगरौं ।’

Vianet communication
Laxmi Bank

उनले बजार अनुगमन व्यापक हुनुपर्ने माग गरे। वाणिज्य विभागसँग अनुमनको लागि जम्मा १२ जना कर्मचारी रहेको सुनाउँदै उक्त जनशक्ति अत्यन्तै कम भएको पनि महर्जनले औंल्याए। उनले भने,‘म सरकारलाई यहीँबाट जनशक्ति थप्नको लागि आग्रह गर्न चाहन्छु।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x