×

NMB BANK
NIC ASIA

आहा! रारा गोल्डकप: अञ्जनको गोलमा मनाङ सेमीफाइनलमा

फागुन २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अञ्जन विष्टको निर्णायक गोलमा मनाङ मर्स्याङदी क्लब १८ औँ संस्करणको आहा! रारा गोल्डकप फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेको छ। 

Sagarmatha Cement
Muktinath Bank

पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा झापा-११ फुटबल क्लबलाई पाखा लगाउन विष्टले खेलको ७५ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डी-एरियामा रहेका विष्टले पूजन उपरकोटीले मिलाइदिएको पासलाई सदुपयोग गर्दै विपक्षी पोष्टको जाली चुमाएका हुन्। सहारा क्लबले आयोजना गरेको आहा रारा गोल्डकपको १८ औं संस्करणसम्म आइपुग्दा आइतबारको खेल २ सय औं खेल थियो। 


Advertisment
Nabil box
Kumari

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा मनाङले विजयी यात्रा जारी राख्न खेलको ७५ औ मिनेटसम्म कुर्नुपरेको थियो। 

Vianet communication
Laxmi Bank

मनाङले अब २९ फागुनमा संकटा र त्रिभुवन आर्मीसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। 

सोमबारको खेल भारतको गान्तोक सिटी क्लब र थ्री स्टार क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ। यसअघि नेपाल पुलिस क्लब अन्तिम चारमा पुगिसकेको छ। 

आगामी १ चैतसमम हुने प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x