कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
आचार्य चाणक्यले आफ्नो विचारलाई चाणक्य नीतिका रूपमा बिस्तार गरेका थिए । उनको नीतिका कारण चाणक्यलाई अहिले पनि विश्वभर पछ्याउने व्यक्तिहरू धेरै छन् ।
सयौं वर्षपछि पनि चाणक्य नीतिका बारेमा संसारभर चर्चा चल्ने गरेको छ । उनका कतिपय विचारहरू पनि अहिले समय सान्दर्भिक छन् ।
आचार्य चाणक्यले व्यक्तिको गुण र दोषको बारेमा बताउँदै एउटा श्लोक तयार पारेका थिए ।
को हि भार: समर्थनां कि दूरं व्यवसायिनाम् । को विदेश: सविद्यानां क: पर: प्रियवादिनाम् ।
यो श्लोकको अर्थ हो शक्तिशाली व्यक्तिका लागि कुनै पनि काम कठिन छैन । व्यापारीका लागि कुनै पनि ठाउँ टाढा हुँदैन । विद्वानका लागि विदेश पनि टाढा हुँदैन । मिठो बोल्नेहरूका लागि कोही पनि पराई हुँदैन, उसले सबैलाई आफ्नो बनाएको हुन्छ ।
आचार्य चाणक्यको यो नीतिले जीवनभर अगाडि बढ्ने प्रेरणा मिल्ने गर्छ । उनका अनुसार जो शक्तिशाली छ, उसले कुनै पनि काम गर्न सोच्नु पर्दैन, किनकी उसका लागि केही असम्भव छैन । त्यस्तै व्यापार गर्नेहरू जहाँ जान पनि तयार हुनुपर्छ । यदि कहीं जान तयार नभएको खण्डमा उसको व्यापार जम्ने देखिँदैन ।
त्यस्तै उनका अनुसार विद्वानहरूका लागि कुनै ठाउँ पनि टाढा हुँदैन । विद्या हासिल गर्न विदेश नै जानु परे पनि तयार हुनुपर्छ । त्यस्तै चाणक्यले मिठो बोल्नेहरूका लागि संसार आफ्नो हुने बताएका छन् ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...