यी सुपरस्टारको बाल्यकालको तस्बिर

ऋषि कपूर फिल्मसँगै ट्वीट्सका कारण चर्चामा हुन्छन्।

आफ्ना समकालीन अभिनेतामा ऋषि कपूर यस्ता स्टार हुन जो, सामाजिक सञ्जालमा सक्रिय छन्। 


Advertisement

उनले होलीको मौकामा आफ्नो बाल्यकालको तस्बिर सार्वजनिक गरेका छन्।

तबिर हेर्दा उनी होलीको रंगले रंगिएका छन्। कोरोना भाइरस विश्वको टाउको दुखाइको विषय बनेका बेला ऋषिले बाल्यकालमा होली खेलेको तस्बिर सार्वजनिक गरेका हुन्।


Advertisement

उनले लेखेका छन्, एक नौजवान युवक तपाईँलाई सुरक्षित र ह्याप्पी होली विश गर्न चाहन्छ। कृपया कोरोना भाइरसबाट सावधान रहनुस्।    

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्