×

NMB BANK
NIC ASIA

विद्यार्थी नेता कुँवरले अनाथालयका बालबालिकासँग मनाए जन्मदिन

चैत १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पसका नेता तथा आध्यात्मिक चिन्तक रमेश कुँवरले आफ्नो जन्मदिन अनाथालयका बालबालिकासँग मनाएका छन् ।

Muktinath Bank

जन्मदिनको अवसरमा नेता कुँवरले काठमाडौंको गौशालास्थित मातृभूमि सेवा आश्रमका अनाथ बालबालिकालाई शैक्षिक सामग्री, खाद्यान्न सामग्री र मास्क वितरण गरेका छन् । कुँवरले २४ औं जन्मदिन मनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जन्मोत्सव कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका वरिष्ठ महात्मा लता बाईजी, युवा संगठन संयोजक नवीन कोइराला, उत्तम गिरी लगायतले युवामा दान र सेवाको भावना हुनु समाजका लागि राम्रो भएको विचार व्यक्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा नेविसंघका महामन्त्री महेश्वरी कुँवर, नेपाली कांग्रेस अछाम पार्टी सभापति भरतकुमार स्वार, पूर्व सभापति मेगराज खड्का लगायत राजनीतिक व्यक्तित्वको समेत सहभागिता रहेको थियो । अनाथालयका बालबालिकालाई नेतृ कुँवरले समेत मास्क वितरण गरेकी थिइन् ।

Vianet communication
Laxmi Bank

‘युवा पुस्तामा सामाजिक सेवा एवं आध्यात्मिक भावना जागृत गराउन अनाथालयमा जन्मदिन मनाएको हुँ । आफ्नो जन्मदिन मनाउँदा बालबालिकाको मुहारमा खुशी देखर मलाई खुशी लागेको छ,’ नेता कुँवरले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x