पहिरनका कारण काजोल चर्चामा [भिडियोसहित]

बलिउड नायिका काजोल स्टाइलिश लुकका कारण सधैं चर्चामा रहन्छिन् ।

फिल्ममा निकै नै रुचाइनेमध्येकी एक नायिका काजोल आफ्नो सुन्दरतामा पनि उत्तिकै ध्यान दिन्छिन् । 


Advertisement

हालै उनी एक फ्लोई ड्रेसमा देखिएकी छन् । उनले आफ्नो तस्वीरका साथै एक भिडियो पनि इन्स्टाग्राममा राखेकी छिन् । जुन तस्वीर र भिडियो निकै नै रुचाइएको छ ।

 

Advertisement

 
 
 
 
 
 
 
 
 
 
 
 

A swirl and a pout... #redlips #nightout #feelinfine

A post shared by Kajol Devgan (@kajol) on  

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्