×

NMB BANK
NIC ASIA

गृहजिल्लाका किसानको खेतबारीमै पुगिन् मन्त्री अर्याल, किसानलाई नआत्तिन आग्रह

चैत ३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले फेदीखोला गाउँपालिकामा असिनापानीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन् ।

Muktinath Bank

मन्त्री अर्यालले सोमवार किसानको खेतबारीमै पुगेर शनिवार राति हावाहुरीसहित आएको असिनापानीले गाउँपालिकामा पुर्‍याएको क्षतिको निरीक्षण गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असिनापानीले ठूलो क्षति पुर्‍याएको वडा नम्बर ४ को आरुखर्क र २ को कुडुलेमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई घटनाबाट विचलित नहुन आग्रह गरेकी छन् ।


Advertisment
Nabil box
Kumari

कृषिका माध्यामबाट समृद्धि ल्याउने योजनाको साथ अगाडि बढेको फेदीखोला गाउँपालिकामा असिनापानीले पुर्‍याएको क्षतिले आफूलाई दुःखी बनाएको बताउँदै उनले प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुन पुगे पनि फेरि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न त्यस क्षेत्रका किसानलाई आग्रह गरेका छन् ।

Vianet communication
Laxmi Bank

मन्त्री अर्यालले भनिन्, ‘तपाईंहरू कति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस्, राज्यले तपाईंहरूलाई सहयोग गर्छ । क्षतिको पूर्ण विवरण आइसकेपछि संघ, प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्छ ।’

शनिवार राति परेको असिना पानीले वडा नम्बर १ र वडा नम्बर ४ मा पूर्णरुपमा क्षति पुर्‍याएको छ भने अन्य वडामा आंशिक क्षति पुर्‍याएको छ । असिना पानीका कारण टनेल, कुखुराको फार्म, किसानले लगाएको तरकारी टमाटर, साग, काउली, बन्दा, सुन्तलाको रुख, डाले घाँस लगायतमा क्षति पुगेको वडा नम्बर ४ का अध्यक्ष माधव शर्माले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x