×

NMB BANK
NIC ASIA

प्रदेशको नामबारे एक सांसदको बागी प्रस्तावमा कांग्रेस र नेकपाको भन्दा धेरै भोट !

चैत ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नम्बर २ को नामका सम्बन्धमा नेपाली कांग्रेसका एक सांसदले राखेको बागी प्रस्तावमा कांग्रेस र नेकपाले राखेका मूल प्रस्तावमा भन्दा धेरै मत परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सभामा मंगलवार कांग्रेस सांसद राजेश्वरप्रसाद शाहले छुट्टै प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा ४२ मत पर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसको मूल प्रस्तावमा २८ र नेकपाको प्रस्तावमा ३७ मत परेको थियो ।


Advertisment
Nabil box
Kumari

राजेश्वरप्रसाद शाहले शंकर चौधरी, ओमप्रकाश शर्मा, आशिया देवीलगायतको समर्थनमा मध्यमधेशको प्रस्ताव दर्ता गरेका थिए ।  

Vianet communication
Laxmi Bank

त्यसअघि कांग्रेसले राखेको मिथिला भोजपुरा र नेकपाले राखेको जानकी प्रदेश राख्ने प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको थियो । 

राजधानी र नाम तोक्न प्रदेश सभाको दुईतिहाइ अर्थात ७२ मत आवश्यक छ । प्रदेश २ को प्रदेश सभामा १ सय ७ जना सांसद छन् । सत्तारुढ समाजवादी पार्टी र राजपासँग बहुमत भएपनि आवश्यक दुईतिहाइ छैन । 

प्रदेशको नाम राख्ने विभिन्न प्रस्तावमा मतदान चलिरहेको छ । 

कुनैपनि प्रस्तावमा दुईतिहाइ आउन नसकेर मतदान दोस्रो चरणमा धकेलिने सम्भावना बढेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x