×

NMB BANK
NIC ASIA

कोरोनाबाट नआत्तिनुस्, विज्ञ भन्छन् – ८५ प्रतिशत संक्रमितलाई सिटामोल खाएरै निको हुन्छ

चैत १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि त्यसको त्रास बढ्दै गइरहेको छ ।

Muktinath Bank

विज्ञहरूले कोरोना भएको पहिचान गर्नका लागि विभिन्न आधारहरू बताउँदै आएका छन् । कोरोना परीक्षण गर्नुपर्ने अवस्था वा कोरोनाको लक्षणबारे जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले दिएका सुझाव हेर्नुहोस् :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कस्तो अवस्थामा कोरोनाको परीक्षण गर्ने ? 
–  अचानक १०२ डिग्रीभन्दा धेरै ज्वरो आएमा
–  सुख्खा लहरे खोकी लागेमा
–  सास फेर्न निकै गाह्रो भएकोमा
–  छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा
–  एकदम थकाइ लागेमा


Advertisment
Nabil box
Kumari

कुन अवस्था मौसमी फ्लु हो ?
–  रुघा लागेमा
–  नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
–  मन्द ज्वरो आएमा
–  सामान्य खोकी लागेमा
–  हाच्छ्युं आइरहेमा
–  हल्का शरीर दुखेमा
यस्तै डा. पाण्डेले कोरोनालाई लिएर नआत्तिन सबैलाई आग्रह गरेका छन् । कोरोना कमजोर भाइरस भएको भन्दै उनले घरमै सामान्य उपचारले पनि ८५ प्रतिशत संक्रमितलाई ठिक हुने बताएका छन् । उनले कोरोनाको बारेमा केही तथ्यहरू प्रस्तुत गरेका छन्, ति हुन्ः

Vianet communication
Laxmi Bank

– आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो  । ८५ प्रतिशत व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ  । घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ  ।

– बाँकी १० प्रतिशतलाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ । केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ । २/३ प्रतिशतको मात्र मृत्यु हुन्छ । यो २/३ प्रतिशत मृत्यु हुने धेरै रोगहरू छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x