×

NMB BANK
NIC ASIA

क्लोरोकिनले कोरोनाभाइरस निको पार्छ भन्ने ट्रम्पको भनाइ शंकास्पद

चैत १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि क्लोरोकिन नामक औैषधि उपयोगी हुन्छ भनी बयान दिएको भए पनि नाइजेरियाका स्वास्थ्य अधिकारीहरूले यस औषधिका विषयमा चेतावनी दिएका छन् । 

Muktinath Bank

तीनजना मानिस यो औषधि खाएपछि अस्पतालमा भर्ना भएको एक अधिकारीले बताए । अधिकारीहरूले पछि एक बयान जारी गरेर कोभिड–१९ को उपचारका लागि क्लोरोकिनको उपयोग नगर्न चेतावनी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो साता ट्रम्पले ह्वाइट हाउसको एक ब्रीफिङमा कोरोनाभाइरसको उपचारका लागि फूड यान्ड ड्रग एडमिनिस्ट्रेसनले शक्तिशाली औषधि क्लोरोकिनलाई अनुमति दिएको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

‘यसले एकदमै आशालाग्दो प्रारम्भिक परिणाम दिएको छ । अनि हामीहरू त्यो औषधि तत्काल उपलब्ध गराउन पनि सक्छौं । त्यसमा एफडीएको भूमिका गजबको छ । अनि उनीहरूले यसका लागि महिनौं नलगाएर तत्काल ल्याउन सफल भए । त्यसैले हामीहरू त्यो औषधि उपलब्ध गराउन समर्थ भयौं,’ ट्रम्पले भने । 

Vianet communication
Laxmi Bank

तर एफडीएले पछि एउटा बयान जारी गरेर कोभिड–१९ विरुद्ध उक्त औषधिको उपयोगको अनुमति नदिएको र त्यस औषधिको असरको अध्ययन गरिरहेको जानकारी दियो । 

ट्रम्पले क्लोरोकिनको गुण बताएपछि नाइजेरियालीहरू औषधि किन्न दौडिए । त्यसले गर्दा उक्त औषधिको मूल्य पनि ह्वात्तै बढेर गयो । 

लेगोसमा बस्ने एक वकिल कायोदे फाबुन्मीले भने, ‘औषधि पसलेले सबै मानिसलाई यो औषधिले कोरोनाभाइरसको उपचार गर्छ भनी डोनल्ड ट्रम्पले भने भन्दै बेच्यो । अनि औषधिको मूल्य बढिरह्यो । शुरूमा यसको मूल्य २०० नाइरा थियो । अहिले बढ्दै गएर यो एक हजार नाइरामा बेचिन्छ ।’

लेगोसको प्रान्तीय स्वास्थ्य मन्त्रालयले एक छोटो बयान जारी गरेर ‘कोरोनाभाइरस संक्रमणको रोकथाम वा व्यवस्थापनमा क्लोरोकिन प्रभावकारी रहेको कुनै ठोस प्रमाण’ फेला नपरेको जनाएको छ । 

क्लोरोकिन मलेरिया, ल्युपस र बाथरोथगको उपचारमा उपयोग गरिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x