×

NMB BANK
NIC ASIA

स्पेनमा कोरोनाभाइरसका कारण भरिए अस्पताल, भुइँमा लडे रोगी

चैत १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्पेनमा कोरोनाभाइरसका कारण अस्पतालहरू खचाखच भरिएपछि रोगीहरू उपचार कुर्दै भुइँमा पल्टिन बाध्य भएका छन् । 

Muktinath Bank

सामाजिक सञ्जालमा आएका विभिन्न भिडियोहरूमा केही रागीहरू बेस्सरी खोकेको अनि एक स्वास्थ्यकर्मी नजिकै उभिएको देखिन्छ । भुइँमा लडेका केही मानिसलाई अक्सिजन ट्यांक जडिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दृश्यहरू इन्फान्ता लियोनोर हस्पिटल र सेभेरो ओचोआ दे लेगानेस हस्पिटलका हुन् । राजधानी मड्रिडमा यी अस्पतालहरू छन् । 


Advertisment
Nabil box
Kumari

भिडियो अन्लाइनमा शेयर गरेर मानिसहरूलाई सामाजिक दूरी अपनाउन आग्रह गरिएको छ । 

Vianet communication
Laxmi Bank

स्पेनमा कोरोनाका २९ हजार ९०९ वटा केस देखिएका छन् भने १८ सय १३ जनाको मृत्यु भइसकेको छ । 

स्थानीय पत्रिका एल मुन्दोले लेखेअनुसार, सेभेरो अस्पतालले थप रोगीलाई भर्ना नगर्ने किनकि अधिकतम क्षमता पार गरिसकेको जनाएको छ । 

अस्पतालको स्थिति नाटकीय रहेको र आकस्मिक वार्डमा क्षमताभन्दा तीन गुणा बढी मानिस रहेको र शय्याको अभावमा मानिसहरू ३० घन्टादेखि प्लास्टिकको कुर्सीमा बसेको पत्रिकामा लेखिएको छ । 

वर्कर्स कमिसन्स युनियनका प्रतिनिधि मर्सिडिजले शुक्रवार बिहान अस्पतालको आकस्मिक वार्डमा २४० मानिस रहेको जबकि त्यसको क्षमता ८० रोगी रहेको बताए । 

इन्फान्ता अस्पतालले बिरामी खचाखच भएपछि कोलोन होटलमा गम्भीर रोगीहरूको उपचार थालेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x