×

NMB BANK
NIC ASIA

कोरोनाको कारण मृत्यु हुनेको संख्या १६ हजार ५ सय नाघ्यो, युरोपेली मुलुक सबैभन्दा प्रभावित

चैत ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड १९)का कारण विश्वभर ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय नाघेको छ ।

Muktinath Bank

म‌गलवार विहानको ७ बजेसम्मको  तत्थ्याङ्क अनुसार कुल १ सय ९५ देशमा फैलिएको कोरोनाका कारण १६ हजार ५ सय १० जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय युरोपेली मुलुकमा व्यापक रुपमा फैलिरहेको कोभिड —१९ ले इटलीमा मात्रै ६ हजार ७७ जनाको ज्यान लिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो संख्या कोरोनाको संक्रमण शुरु भएको ठानिएको देश चिनको भन्दा झण्डै दोब्बर हो । त्यहाँ वितेको २४ घण्टामा मात्रै थप ६ सय १ जनाको ज्यान गएको छ । वितेको २४ घण्टामा थप ४ हजार ७ सय ८९ जना नयाँ संक्रमित थपिएपछि त्यहाँ  संक्रमितको संख्या  ६३ हजार ९ सय २७ पुगेको छ । ७ हजार ४ सय ३२ जना निको भएर घर फर्किएका छन् भने ३ हजार २ सय ४ जनाको अवस्था गम्भिर छ।


Advertisment
Nabil box
Kumari

इटली पछि, वितेको २४ घण्टामा स्पेनमा कोरोना भाइरस कोभिड नाइन्टिनका कारण सबैभन्दा धेरै ५ सय ३९ जनाले ज्यान गुमाएका छन् । यो संगै त्यहाँ मृतकको संख्या २ हजार ३ सय ११ पुगेको छ । हालसम्म ३५ हजार १ सय ३६ जनामा कोरोना संक्रमित भएकोमा वितेको २४ घण्टामा मात्रै ६ हजार ३ सय ६८ विरामी थपिएका छन् । 

Vianet communication
Laxmi Bank

त्यस्तै फ्रान्समा पनि मृतकको संख्या अत्यधिक बढेको छ । त्यहाँ थप १ सय ८६ जनाले कोभिड नाइन्टिनका कारण ज्यान गुमाएसंगै मृतकको संख्या ८ सय ६० पुगेको छ । १९ हजार ८ सय ५६ संक्रमित छन् । 

त्यस्तै मध्य पुर्वमा इरानमा सबैभन्दा धेरै थप १ सय २७ जनाको कोभिड १९ का कारण ज्यान गएसंगै मृतकको संख्या १८ सय १२ पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या २३ हजार ४९ पुग्दा १४ सय ११ नयाँ विरामी हुन । 

त्यस्तै अमेरिकामा पनि संक्रमितको संख्या बढ्दै गएको छ । वितेको २४ घण्टामा त्यहाँ थप १ सय ३६ जनाको कोभिडका कारण ज्यान गएको छ । यो संगै ज्यान गुमाउनेको संख्या ५ सय ४९ पुगेको छ । कुल ४३ हजार ७ सय १८ संक्रमित छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x