×

NMB BANK
NIC ASIA

स्पेनमा ७७ वर्षीया महिला कोरोनाभाइरसबाट निको भइन्, चिकित्सकले बजाए ताली (भिडियो)

चैत ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्पेनमा कोरोनाभाइरसको संक्रमण देखिएपछि पहिलोपटक सघन उपचार कक्षबाट जिउँदै निस्कने एक महिलालाई चिकित्सक र नर्सहरूले पंक्तिबद्ध भएर ताली बजाएका छन् । 

Muktinath Bank

ती ७७ वर्षीया रोगीको नाम इसाबेल हो र उनलाई भेन्टिलेटरबाट निकालेर जनरल वार्डमा सार्दा चिकित्सकहरू खुशी भएर ताली बजाएका थिए । स्पेनको पूर्वी तटमा रहेको कास्टेलोन जनरल हस्पिटलमा यो घटना भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सघन उपचार कक्षमा कार्यरत कर्मचारीहरू फेस मास्क लगाएर भेला भएका थिए अनि रोगीलाई ह्वीलचेयरमा राखेर वार्डमा ल्याइँदा ताली बजाएका थिए । 


Advertisment
Nabil box
Kumari

यो भावुक दृश्य अन्लाइनमा शेयर गरिएपछि स्पेनमा कोरोनाविरुद्धको लडाइँमा आशाको किरण छरिएको छ । 

Vianet communication
Laxmi Bank

इसाबेलले दाहिने हात हल्लाउँदै अस्पतालका कर्मचारीको अथक परिश्रमलाई धन्यवाद दिएकी थिइन् । 

एकजना स्वास्थ्यकर्मीले उनको कानमा साउती मार्दै ‘अझै ठीक होऊ इसाबेल’ भनेका थिए अनि दुई सहयोगीले उनी सुतेको खाटमा सुरक्षा कपडाले पुछेका थिए । 

निमोनिया लागेर अस्पतालमा भर्ना भएको चार दिनपछि इसाबेललाई जनरल वार्डमा सारिएको हो । अस्पताल भर्ना भएको दुई दिनपछि उनलाई कोरोना लागेको पुष्टि भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x