×

NMB BANK
NIC ASIA

'लक–डाउन'मा घरमा बस्दा तनाव भयाे ? यी ५ टिप्स अपनाउनुस्

चैत ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसका कारण नेपालमा 'लक–डाउन' गरिएको छ । यस्तो अवस्थामा घरबाहिर निस्कन पाइने छैन । 'लक–डाउन'का समयमा घरमा बस्दा तनाव हुन सक्छ । यस्तो अवस्थामा कसरी बस्ने  ? केही टिप्स यहाँ उल्लेख गरिएका छन् । 

Muktinath Bank

गीतसंगीत, अध्ययन तथा पेन्टिङमा मन लगाउनुहोस्


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'लक–डाउन'को अवस्थामा घरमा एक्ले महशुस भएमा मानसिक तनाव उत्पन्न हुन्छ । त्यसकारण एक्लै हुँदा गीतसंगीत सुन्ने, विभिन्न पुस्तकहरू पढ्ने, पेन्टिङ गर्ने जस्ता काम गरेर समय बिताउन सक्छौं । यसो गरेमा तनाव भुल्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

साथीसँग कुरा गर्नुहोस् 

Vianet communication
Laxmi Bank

पछिल्लो समय भिडियो कन्फ्रेन्सिङको प्रयोग बढ्दै गइरहेको छ । साथीहरूसँग भिडियोमा कुरा गर्नुहोस् । यसो गर्दा तपाईंलाई एक्लोपनले सताउँदैन । 

व्यायाम गर्नुहोस् 
व्यायामले तनाव कम गर्न सहयोग गर्दछ । व्यायामका कारण हाम्रो शरीरमा ह्यापी हर्मोन निस्कन्छ । जसले तनावलाई हटाउँछ । 

स्वस्थकर खाना खानुहोस् 
खानपानले मानिसको शारीरिक अवस्था झल्काउँछ । तपाईंले जस्तो खाना खानुहुन्छ, त्यस्तै स्वभाव बन्छ । त्यसकारण सधैं स्वस्थकर खाना खानुपर्छ । 

पूरा समय निदाउनुहोस् 
अनेक तनावका कारण निन्द्रा नलाग्ने समस्या हुन सक्छ । यसले स्वास्थ्यलाई हानी नोक्सानी पुर्‍याउँछ । त्यसकारण निन्द्रा पूरा गर्नुहोस् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x