×

NMB BANK
NIC ASIA

कोरोनाभाइरसका विषयमा चीन र अमेरिकाले गरे बाझाबाझ

चैत ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसका विषयमा अमेरिका र चीनबीचको विवाद बढ्दै गएको छ । दुवै देशले भाइरसको उत्पत्तिका लागि एकअर्कालाई जिम्मेवार ठहर्‍याएका छन् । 

Muktinath Bank

सोमवार फ्रान्समा रहेको चिनियाँ दूतावासले कोरोनाको शुरूआत अमेरिकाबाट नै भएको आरोप लगायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दूतावासले ट्वीट गरेर इशारा दियो– अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प जसलाई चिनियाँ भाइरस भन्छन्, त्यो अमेरिकामा नै उत्पत्ति भएको हो । 


Advertisment
Nabil box
Kumari

ट्वीटमा लेखिएको छ, ‘अमेरिकामा सन् २०१९ को सेप्टेम्बर महिनामा शुरू भएको फ्लुबाट २० हजार मानिस मारिए । तीमध्ये कतिवटा कोरोनाभाइरसका केस हुन् ? अमेरिकाले नयाँ कोरोनाभाइरसका निमोनियाका केसलाई फ्लु भनेर पेश गर्ने कोशिश गरेको हैन ?’ 

Vianet communication
Laxmi Bank

तर चिनियाँ दूतावासले यस दाबीको प्रमाण भने पेश गरेको छैन । 

दूतावासले थप लेख्यो, ‘जुलाई महिनामा अमेरिकाले मेरील्यान्डमा फोर्ट डेट्रिक बेसस्थित बायोकेमिकल वेपन्स रिसर्च सेन्टर अचानक बन्द गरिदियो । त्यो ल्याब बन्द भएपछि अमेरिकामा निमोनियाका अनेकौं केस देखिए ।’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र परराष्ट्रमन्त्री माइक पम्पिओले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भन्ने गरेकोमा चीन आक्रोशित छ । चीनको वुहान शहरमा कोरोनाभाइरसको पहिलो केस देखिएको भए पनि यो कसरी उत्पत्ति भयो र कहाँबाट फैलियो भन्ने निश्चित भइसकेको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x