×

NMB BANK
NIC ASIA

कोरोनाका कारण जिम्बाब्वेमा टेलिभिजन पत्रकारको मृत्यु

चैत ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जिम्बाब्वेमा ३० वर्षीय एक टेलिभिजन पत्रकारको कोरोनाभाइरसको संक्रमणपछि मृत्यु भएको छ । भाइरसका कारण दिवंगत हुने उनी जिम्बाब्वेमा पहिलो व्यक्ति हुन् । 

Muktinath Bank

शनिवार दुईजनामा कोरोनाभाइरस देखिएकोमा जोरोरो माकाम्बा पनि एक थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई राजधानी हरारेमा रहेको एक अस्पतालमा बिहीवार भर्ना गरिएको थियो । उनलाई रुघाखोकीको लक्षण देखिएपछि भर्ना गरिएको स्वास्थ्य मन्त्रालयले एक बयान जारी गरेर बतायो । 


Advertisment
Nabil box
Kumari

माकाम्बा न्युयोर्कमा हुँदा रोग लागेको थियो । उनलाई हरारेको विल्किन्स अस्पतालमा आइसोलेसनमा राखिएको थियो । 

Vianet communication
Laxmi Bank

माकाम्बाका एक साथीले उनलाई मायास्थेनिया ग्राभिस नामक दुर्लभ रोग लागेको र उनले पोहोर साल छातीको ट्युमर हटाउनका लागि शल्यक्रिया गराएको बताए । 

माकाम्बा विद्यालयमा हुँदा निकै धेरै पुरस्कार र ट्रफी जित्ने गरेको उनका साथी भिमबाइ मुथिनहिरीले बताए । 

माकाम्बा फेब्रुअरी २९ मा न्युयोर्क गएका थिए र मार्च ९ मा हरारे फर्केका थिए । 

फर्केको तीन दिनपछि उनमा रुघाको लक्षण देखियो । एक हप्तापछि उनले चिकित्सकसँग सम्पर्क गर्दा उनलाई सेल्फ आइसोलेसनमा जान भनिएको स्वास्थ्यमन्त्री ओबादियाह मोयोले बताइन् । 

सोमवार राति राष्ट्रका नाममा सम्बोधन गर्दै जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङवाले देश फर्किने जिम्बाब्वेली बाहेक अन्य सबैका लागि सीमानाका बन्द गरिएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x