कोरोनाको असर : टोकियो ओलम्पिक एक वर्षका लागि स्थगित

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) आगामी जुलाईमा जापानको टोकियोमा तय भएको ‘टोकियो ओलम्पिक’ स्थगित गर्ने निर्णय गरेको छ। 

आइओसीले विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्को वर्षको समरसम्मका लागि स्थगित भएको जनाएको हो। 


Advertisement

एनएचकेको अनलाइन संस्करणमा उल्लेख भएअनुसार सन् २०२१ को  ग्रीष्मकालीनभन्दा ढिलो नहुने गरी ओलम्पिक स्थगित भएको हो।

 कोरोना भाइरसले विश्वरभर त्रास फैलाइरहेका बेला ओलम्पिक सरेको हो ।     


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्