×

NMB BANK
NIC ASIA

नमस्कार गर्दा मनमा शान्ति, थाहा पाउनुस् अन्य फाइदा

चैत १२, २०७६

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

नमस्कार अथवा नमस्ते अभिवादन गर्ने एक प्रचलन हो। कुनै व्यक्तिसँग भेट हुँदा होस् वा विदाई गर्दा नमस्कार प्रयोग हुन्छ। 

Muktinath Bank

‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पछिल्लो समय नेपालमा पनि पश्चिमा संस्कृति भित्रिएको छ। नमस्कारको साटो हात मिलाउने, अंगालो हाल्ने गरिएको पाइन्छ। 


Advertisment
Nabil box
Kumari

तर, पछिल्लो पटक कोरोना भाइरसको संक्रमणका कारण विश्वका अन्य मुलुकमा पनि हात मिलाउन छाडेर नमस्कार गर्न थालेका छन्।

Vianet communication
Laxmi Bank

नमस्कार गर्दाका फाइदा यस्ता छन्
-निरन्तर नमस्कारको अभ्यास गर्दा मनमा शान्ति छाउँछ।

-नमस्कारले शरीरलाई हल्का खुशी र कोमल बनाउँछ।

-नमस्कारले आलस्यपन हटाउन सहयोग गर्छ ।

-राम्रो भावना र राम्रो तरिकाले नमस्कार गर्दा मनमा स्वच्छ भावनाको विकास हुन्छ।

-सकारात्मक सोचको विकास हुन्छ।

-नमस्कारले तपाईँप्रतिको राम्रो भावनाको विकास गर्दछ।

-नमस्कार गर्दा व्यक्तिप्रति नम्रता बढ्छ।

-मन्दिरमा नमस्कार गर्दा व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ। जसले मन र मस्तिष्क शान्त रहन्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x