×

NMB BANK
NIC ASIA

लकडाउन नगरिकनै दक्षिण कोरियाले गर्‍यो कोरोनाको सामना

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको वुहानबाट कोरोनाभाइरस फैलिएको हो र त्यहाँबाट जम्मा १३ सय ८२ किलोमिटरको दूरीमा दक्षिण कोरिया पर्छ । 

Muktinath Bank

दक्षिण कोरियाले बुद्धिमत्तापूर्ण उपाय अपनाएर कोरोनाभाइरसविरुद्धको लडाइँ जितेको छ । उसलाई अहिले संसारभरिका लागि मोडल मानिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण कोरियामा ९ हजार १३७ वटा संक्रमण भेटिएका छन् भने ३५ सयभन्दा बढी मानिस ठीक भइसकेका छन् । १२६ जनाको मृत्यु भएको छ भने जम्मा ५९ जना गम्भीर बिरामी छन् । 


Advertisment
Nabil box
Kumari

त्यत्तिका मानिसमा संक्रमण हुँदा पनि न बन्दाबन्दी (लकडाउन) गरियो न अन्य कठोर उपाय अपनाइयो । 

Vianet communication
Laxmi Bank

दक्षिण कोरियाका परराष्ट्रमन्त्री काङ युङ वाले छिटो परीक्षण र राम्रो उपचार गरेका कारण कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या कम भएको बताए । आफूहरूले ६०० भन्दा बढी परीक्षण केन्द्र खोलेको र ५० भन्दा बढी ड्राइभिङ स्टेसनमा स्क्रीनिङ गरेको बताए । 

मानिसहरूको तापक्रम र गलामा भएको समस्या जाँच्न जम्मा १० मिनेट लागेको उनले बताए । एक घन्टाभित्र रिपोर्ट आउने व्यवस्था मिलाएको अनि पारदर्शी फोन बूथलाई परीक्षण केन्द्र बनाएको जानकारी पनि उनले दिए । 

देशभरि संक्रमण जाँच्नका लागि ठूला भवन, होटल, पार्किङ लट र सार्वजनिक स्थानहरूमा थर्मल इमेजिङ क्यामरा लगाइयो । ज्वरो आएको मानिसको तत्काल पहिचान गर्न यसबाट सहज भयो । 

होटल र रेस्टुराँमा पनि ज्वरो नापेपछि मात्र ग्राहकलाई भित्र पस्न अनुमति दिइएको थियो । अनि विशेषज्ञहरूले संक्रमणबाट बच्नका लागि मानिसहरूलाई हात कसरी चलाउने भनेर समेत सिकाए । 

यो नयाँ तरिका थियो । दाहिने हाते मानिसलाई मोबाइल चलाउँदा, ढोकाको ह्यान्डल समात्दा र अन्य सानाठूला काम गर्दा देब्रे हात प्रयोग गर्न सल्लाह दिइयो । 

अनि देब्रे हातेहरूलाई दाहिने हात प्रयोग गर्न भनियो । जुन हातको प्रयोग दैनिक काममा गरिन्छ, त्यही हात अनुहारमा पुग्छ । त्यसैले उल्टो हात प्रयोग गर्दा संक्रमणको खतरा निकै घट्यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x