×

NMB BANK
NIC ASIA

कोरोनाभाइरस फैलिएपछि स्पेनका सडक मानवको बिजोग

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्पेनी अधिकारीहरूले मानिसहरूलाई घरैमा बसेमा कोरोनाभाइरसको संक्रमण नफैलिने बताए पनि केही मानिसहरू घरबाहिर छन् । उनीहरूको घर भनेकै मड्रिड र बार्सिलोनाका सडक हुन् । 

Muktinath Bank

भाइरसले आक्रान्त पार्ने मुलुकहरूको सूचीमा चौथो स्थानमा रहेको स्पेनमा सरकारले बन्दाबन्दी (लकडाउन) लगाएपछि स्टोरहरू बन्द गरिएका छन्, कार्यालयका भवनहरू खाली छन् र शहरहरू सुनसान छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मानौं कुनै आणविक विस्फोट भएको छ र सबैजना बंकरमा शरण लिइरहेका छन् । हामी जस्ता घर नहुने मात्र बाहिर छौं,’ ३६ वर्षीय गानाले भने । उनी विगत आठ वर्षदेखि सडकमै बसोबास गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

फर्निचर पसलको ढोकामा कार्डबोर्ड बक्स राखेर उनी एउटा कम्बल ओढेर रात बिताउने गरेका छन् । 

Vianet communication
Laxmi Bank

घरबारविहीनहरूका लागि खोलिएका डे सेन्टरहरू कि त बन्द गरिएका छन् कि त तिनको सेवाप्रवाह समय घटाइएको छ । 

‘१२ वर्ष सडकमा सुत्दा मैले सबै कुरा देखिसकेको जस्तो लाग्थ्यो । तर हैन रैछ । यो दिनभरिको मौनताले मलाई तर्साउँछ, भाइरसले भन्दा पनि बढी,’ उनले भने । 

उनी विभिन्न देशका चार अन्य घरबारविहीनहरूसँग लास राम्ब्लासमा रहेको शपिङ आर्केडको एक तल्लामा बस्छन् । बार्सिलोनाको प्रसिद्ध ठाउँ हो त्यो । सुनिएको आवाज प्रहरीको मोटरसाइकलको हो । 

अधिकारीहरूले घरबारविहीन मानिसहरूलाई सडकबाट हटाउन प्रयास गरिरहेका छन् र उनीहरूलाई सामूहिक शिविरमा कोचेका छैनन् किनकि त्यसो गर्दा भाइरसको संक्रमण हुने जोखिम बढ्छ । 

बार्सिलोनामा सडकमै सुत्नेहरूले एउटा कुरामा सहमति जनाए : पैसा वा खानेकुरा माग्नु बेकार हो किनकि अहिले भिक्षा दिनलाई कोही पनि सडकमा हिँडिरहेको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x