×

NMB BANK
NIC ASIA

कोरोनाभाइरस सर्ने डरले घरपेटीले डेराबाट डाक्टरलाई निकालिन्, रुँदै गए

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतको अक्सफोर्डमा रहेको नफील्ड अर्थोपेडिक सेन्टर र जोन र्‍याडक्लिफ अस्पतालमा काम गर्ने चिकित्सक जोसेफ अल्सोउसोउलाई उनकी घरपेटीले डेराबाट निकालेकी छन् । 

Muktinath Bank

डाक्टरले कोठामा कोरोनाभाइरस ल्याउन सक्ने भन्दै घरपेटीले निकालेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी अगस्ट महिनादेखि हेडिंगटनमा रहेको एक घरमा भाडामा बस्दै आएका थिए । 


Advertisment
Nabil box
Kumari

उनलाई कोठाबाट निस्कन भनेपछि उनी मर्सीसाइडमा रहेको पारिवारिक घरमा रुँदै गाडी चलाएर पुगेका थिए । 

Vianet communication
Laxmi Bank

घरपेटीले गत सप्ताहान्तमा आफूलाई इमेलबाट २८ दिनको नोटिस दिएर घर छोड्न भनेको डा अल्सोउसोउले बताए । 

सोमवार उनले घरपेटीलाई भाइरसको जोखिम एकदमै कम रहेको बताएको भए पनि भोलिपल्ट साँझ उनी घर आउँदा घरपेटीले सकेसम्म छिटो निस्केर जाऊ भनिन् । 

उनले भने, ‘त्यतिखेर मलाई त्यो घरमा बस्नै हुन्न भन्ने लाग्यो । म घर गएँ किनकि मैले बस्ने ठाउँ नै थिएन । म आँखामा आँसु भर्दै अक्सफोर्डबाट गाडी हाँकेर विर्राल पुगें ।’

डा अल्सोउसोउले नयाँ डेरा खोज्दै गर्दा अन्य चिकित्सकले अस्पतालमा पालो दिए । पछि उनले होर्सपाथमा डेरा पाए ।

‘अहिलेकी घरपेटीले चाहिँ यस्तो बेलामा घरमा डाक्टर भएको ठीक हुन्छ भनी मलाई डेरा दिइन्,’ उनले भने ।

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x