×

NMB BANK
NIC ASIA

कोरोनाले आक्रान्त पारेको अर्थतन्त्र उकास्न अमेरिकाले लगभग २ खर्ब डलर लगानी गर्ने

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र माथिल्लो सदन सिनेटले १.८ खर्बभन्दा बढीको आर्थिक राहत प्याकेजमा सहमति जनाएका छन् । 

Muktinath Bank

यस प्याकेजमा कोरोनाभाइरस संकटबाट आक्रान्त उद्योगहरूलाई बेलआउट गर्नका लागि दिइने रकम समेत समावेश गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिपब्लिकन सिनेट मेजोरिटी लीडर मिच मक्कोनेलले यो युद्धकालीन समयकै स्तरको लगानी भएको बताए । 


Advertisment
Nabil box
Kumari

यो सम्झौता भएसँगै अमेरिकाको शेयर बजार उकासियो अनि युरोप र एसियाका शेयरहरू पनि बढे । 

Vianet communication
Laxmi Bank

यस सम्झौतामा मानिसहरूले जागिर गुमाएपनि नियमित शुल्क तिर्नका लागि सहायताको व्यवस्था छ । अनि बेरोजगारलाई दिइने सहायतालाई बढाएर २५० अर्ब डलर पुर्‍याइएको छ र साना कम्पनीहरूलाई ३५० अर्ब डलरको आकस्मिक ऋण सहायता दिइनेछ । 

यसले प्रमुख औद्योगिक क्षेत्रहरूलाई स्थिर बनाउने अनि उपकरण नपाएर पिरोलिएका अस्पताल र अन्य स्वास्थ्य संस्थालाई रकम उपलब्ध गराउने मक्कोनेलले बताए । 

‘हामीहरू आजै यो कानून पारित गर्नेछौं,’ उनले थपे । 

सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शुमरले यो प्याकेज अमेरिकी इतिहासकै सबभन्दा ठूलो उद्धार प्याकेज भएको बताए । अस्पतालहरूका लागि यो मार्शल प्लान भएको उनको भनाइ छ । 

मंगलवार राष्ट्रपति ट्रम्पले ईस्टर पर्वसम्ममा अर्थतन्त्र चलायमान बनाउन चाहेको बताएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x