×

NMB BANK
NIC ASIA

रोगप्रतिरोधी क्षमता बढाउन पिउनुस् यस्ता फलफूलका जुस

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दो रूपमा फैलिएको छ । नेपालमा पनि हालसम्म तीन जनामा संक्रमण पुष्टि भइसकेको छ ।

Muktinath Bank

विज्ञहरूले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेमा यस भाइरसको संक्रमणबाट बच्न सकिने बताउँदै आइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न प्रकारका फलफूल तथा जुसहरू पिउनु लाभदायक मानिन्छ ।


Advertisment
Nabil box
Kumari

 यहाँ हामीले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सहयोग गर्ने केही फलफूल र त्यसबाट बन्ने जुसको बारेमा उल्लेख गरेका छौं ।

Vianet communication
Laxmi Bank

यी फलफूलको जुसले बढाउँछ रोग प्रतिरोधी क्षमताः 

पालुंगोको जुस

हरियो सागसब्जीमा पोषक तत्वको मात्रा बढी हुन्छ । पालुंगोजस्तै अन्य हरियो सागपात शरीरका लागि निकै लाभदायक हुन्छ ।

चिकित्सकले नियमित रूपमा हरिया सागपात खान सल्लाह दिँदै आएका छन् । यस्तै हरियो सागपात अथवा पालुंगोको जुस बनाएर आएमा शरीरलाई फाइदा हुन्छ । यसले रोग प्रतिरोधी क्षमताको विकास गर्न सहयोग गर्दछ ।

गोलभेंडाको जूस
इम्यूनिटी पावर बढाउनका लागि गोलभेंडाको जुस अत्यन्तै लाभ दायक हुने चिकित्सकहरू बताउँछन् । गोलभेंडामा फोलेटको मात्रा बढी हुन्छ । जसका कारण शरीरमा कुनै पनि संक्रमणलाई रोक्न सहयोग मिल्छ । शरीरलाई बलियो बनाउनका लागि डाइटमा पनि गोलभेंडाको जुस प्रयोग गर्न सकिन्छ । 

सुन्तला तथा अंगुरको जूस
सुन्तला र अंगुरको जूसले शरीरको प्रणालीलाई मजबूत बनाउनका लागि निकै प्रभावकारी मानिन्छ । भिटामिन सी प्रयाप्त मात्रामा पाइने भएका कारण सुन्तला तथा अंगुरको जुस सेवनले छालामा समेत चमक ल्याउँछ ।

गाँजर तथा अदुवाको जूस
गाँजर तथा अदुवाको जूसले पनि इम्युन सिस्टमलाई मजबुत बनाउँछ । यी दुई चीजलाई मिलाएर जुस बनाएर पिउँदा भिटामिन ए, भिटामिन सी, भिटामिन ईका साथसाथै आइरन तथा क्यालसियम समेत पाइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x