×

NMB BANK
NIC ASIA

कोरोना कसरी सर्दछ ? कसलाई जोखिम छ ? मृत्युदर कति छ ?

चैत १३, २०७६

NTC
Sarbottam
डा. रवीन्द्र पाण्डेको फेसबूकबाट
Premier Steels
Marvel

कोरोना भाइरस कसरी सर्छ ? कस्ता व्यक्तिलाई सर्छ भन्नेबारे जनस्वास्थ्य विज्ञ  डा. रवीन्द्र पाण्डेले केही जानकारी दिएका छन् । 

Muktinath Bank

हेर्नुहोस् उनले दिएका सुझाव यस्ता छन् :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको डाटा अनुसार कोरोना संक्रमितमध्ये ८१ प्रतिशतलाई साधारण लक्षण देखिएर आफै निको भए । लगभग १३.८ प्रतिशतलाई गम्भीर लक्षण देखिएका थिए ।


Advertisment
Nabil box
Kumari

उनीहरूलाई सास फेर्न गाह्रो हुने तथा अक्सिजन सपोर्ट आबश्यक भएको थियो । ४.७ प्रतिशत क्रिटिकल अवस्थामा थिए जसको मल्टिपल अर्गान फेलियर, स्वाश्प्रश्वास फेलियर तथा सेप्टिक सक भएको थियो । २.३ प्रतिशतको मृत्यु भएको थियो । मृतक अधिकांश ७० बर्षमाथिका तर गम्भीर / दीर्घकालीन रोग भएका थिए ।

Vianet communication
Laxmi Bank

सतर्क रहनुपर्ने व्यक्तिहरू :

  • ६५ बर्षमाथिका व्यक्तिहरू ।
  • ती बिरामी जो लामो समयसम्म अस्पताल बसिरहेका छन् ।
  • ती व्यक्ति जसको दीर्घ फोक्सोको रोग छ वा गम्भीर दमको रोग छ ।
  • ती व्यक्ति जसको रोग प्रतिरोधात्मक क्षमता छैन जस्तै क्यान्सरको गम्भीर चरणमा भएका बिरामी ।
  • जो अत्यधिक मोटा छन् र उनीहरूलाई दीर्घ मधुमेह, किड्नी फेल, कलेजोको दीर्घ रोग छ ।
  • गर्भवती महिला जसलाई अन्य दीर्घ रोग छन् ।

तसर्थ अनाबश्यक डर मान्नु जरुरी छैन । पूर्णरुपमा घरभित्र बस्यो भने कोरोना भाइरस सर्दैन । लक डाउनको पूर्ण पालना गरौँ ।

कोरोना भाइरस कसरी सर्दछ ?

  • कोरोना भाइरस मुख्यतया संक्रमितले खोक्दा, छ्युं गर्दा, बोल्दा मुखबाट निस्किने छिटा, कण आदिको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्दछ ।
  • ती छिटा तथा कण भुइंमा, भित्तामा, सिटमा, टेबलमा, कपडामा पनि जाने भएकोले त्यहाँ छुँदा पनि सर्दछ । अर्थात हातबाट मुख, नाक हुँदै सर्दछ । यो भाइरस आँखाबाट पनि सर्दछ ।
  • हावा ओहोरदोहोर नगर्ने कोठामा यो भाइरस केहि घण्टा रहन सक्छ । यसरी पनि यो रोग सर्न सक्छ ।
  • दिशाबाट पनि यो रोग सर्न सक्ने अनुसन्धानले देखाएको छ ।
  • आँशु, र्याल, सिंगान, खकार, विर्य, योनिश्राब लगायत अन्य ‘ बोडी फ्लुइड ‘ बाट पनि यो रोग सर्न सक्ने अनुसन्धानदाताले बताएका छन् ।
  • छालाको छिद्र, रोमकुप आदिबाट सर्ने / नसर्ने बारे अध्ययन भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x