×

NMB BANK
NIC ASIA

मुसलमानले दूरी बनाएर नमाज पढ्नुपर्ने

चैत १३, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

शहरी क्षेत्रमा मानिसमा चेतनाको अभिवृद्धिले एकआपसमा दूरी बनाएर बसेका छन् भने ग्रामीण क्षेत्रमा अझै भीडभाडमा नै बस्ने गरेका छन् ।

Muktinath Bank

ग्रामीण क्षेत्रका मानिसले मास्क पनि अलि कमै लगाएको पाइन्छ । खासगरी ग्रामीण क्षेत्रका मानिसहरू चिया पसलमा घण्टौं गफ गरेर बस्ने र एकआर्कादेखि कति फरकमा बस्ने हो भन्ने पालना नगरेकाले  समस्या जटिल देखिएको छ । यो समस्या हरेक गाउँमा देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खासगरी पहाडी बाहुल्य नभएको गाउँमा यो समस्याले कुन बेला विकराल रुप लिन लिन्छन् भन्न सक्ने अवस्था छैन । उनीहरूले अहिले पनि गाउँघरमा लाग्ने हटिया बजारमा सामूहिक रुपमै जाने र भीडभाडमै आफ्ना सामान खरीद गर्ने गर्नाले भाइरस एकबाट अर्कामा सजिलै सर्न सक्ने सम्भावना रहन्छ । 


Advertisment
Nabil box
Kumari

मुसलमानले मस्जिदमा प्रार्थना गर्दा पनि दूरी राखेर गर्नुपर्ने बुद्धिजीवी बताउँछन् । प्रार्थना र मलामी जाँदा  सामूहिक रुपमा एकआपसमा जोडिएर गर्ने परम्परा र धार्मिक मान्यतालाई केही दिनका लागि विश्राम दिनुपर्ने उनीहरूको भनाइ छ ।

Vianet communication
Laxmi Bank

सुनसरी, सोनापुर क्षेत्रमा मुसलमानको प्रार्थना गर्ने १०  मस्जिदमध्ये ४ वटामा शुक्रवार नमाज पढ्ने गरिएपनि अहिले कोरोना भाइरसको महामारीका कारण सबै मस्जिदमा शुक्रवार नमाज पढ्न आदेश भएपनि दूरी कायम गरेर पढ्न भने सूचना जारी नभएको सोनापुर गाविसका पूर्वअध्यक्ष हाजी मोहम्मद अब्दुलले जानकारी दिए ।

सुनसरीका करीब ५० गाउँमा प्रत्येक गाउँ २ देखि १० मस्जिद छन् । सँगै बसेर पढ्दा रोग फैलिन कति पनि समय नलाग्ने भएकाले मुसलमान सचेत हुुनुपर्ने अब्दुल बताउँछन् ।

सुनसरी सोनापुरकै हाजी सतिमका छोरा मोहम्मद मुस्ताक कतारबाट बिदा मनाउन घर आएपनि उनले कुनै जाँच गराएका छैनन् । यसबाट धेरै मानिसमा शंका उत्पन्न भइरहेकाले प्रहरीले यसमा विशेष ध्यान दिएर तिनलाई क्वारेन्टाइनमा लैजानुपर्ने नाम नबताउने शर्तमा एक स्थानीयले माग गरे ।

सुनसरी चाँदबेला निवासी हाजी सफिम हम्मदले पैगम्बर हजरत मुहम्मदले पनि आपत्विपद्मा होशियार भएर बस्नू भन्ने सन्देश दिएको उल्लेख गर्दै मुसलमानले पनि कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने नियम पालना गर्नु जरुरी रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x