×

NMB BANK
NIC ASIA

क्यालिफोर्नियाबाट फर्किइन् नितु

चैत १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना भाइरसको भयावह स्थितिलाई मध्यनजर गर्दै बलिउड अभिनेत्री नितु चन्द्रा क्यालिफोर्नियाबाट भारत फर्केकी छन्।

Muktinath Bank

उनी त्यहाँ एक्सन थ्रिलर फिल्मको सुटिङका लागि गएकी थिइन्। कोरोना भाइरसका कारण उनका अभिभावक धेरै चिन्तित भएकाले उनी फर्केकी हुन्। नितुले आफ्नो क्यालिफोर्निया यात्राको अनुभव सार्वजनिक गरेकी छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नितुले भनिन्, ‘त्यहाँ बस्न मुस्किल छ’, ३५ वर्षकी नितुले भनिन्, ‘त्यहाँ सबै बन्द भइरहेको थियो। रेस्टुराँदेखि बार र कार्यकक्षसमेत बन्द थिए। हामीलाई सीमित खानेकुरा दिइन्थ्यो। थप खाना माग्दा भोलि आउन भनिन्थ्यो। परिवारभन्दा टाढा बसेर बाँच्न मुस्किल छ।’


Advertisment
Nabil box
Kumari

‘मेरा अभिभावकले यहाँ जस्तो अवस्थामा भए पनि फर्कन आग्रह गरे’, उनले भनिन्। क्यालिफोर्नियामा रहँदा सथीभाइको असाध्यै चिन्ता लागेको पनि उनले बताइन्। ‘एयरपोर्टमा सबै सन्देहको नजरले हेर्थेे’, नितुले भनिन्, ‘इन्डिया फर्कंदा एयरपोर्टमा खासै दुःख त भएन तर यस्तो लागिरहेको थियो कि कुनै फिल्मको दृश्य चलिरहेको छ। यो निकै भयावह थियो। मान्छेहरू मलाई भाइरस बोकेर आएको नजरले हेरिरहेका थिए। देशमा प्रवेश गर्नु पहिले मेरो राम्ररी चेक अप भयो। अहिले म परिवारसँग क्वालिटी टाइम बिताइरहेकी छु।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x