कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लकडाउनको अवस्थामा प्रार्थना गरिरहेको अवस्थामा वीरेन्द्रनगरमा सञ्चालनमा रहेका दुइ चर्चका पास्टरलाई नियन्त्रणमा लिउको छ ।
आम नागरिकलाई भेला गराई चर्चमा प्रार्थनाका नाउँमा कोरोना संक्रमण हुनसक्ने जोखिम बढाएको बताउँदै जिल्ला प्रहरी कार्यालयले शनिवार बिहान दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।
‘फिस्टे मण्डली एअरपोर्ट चर्चका पास्टर मोहन गुरुङ र करेखोलामा सञ्चालन गरिरहेको निष्ट एजी चर्चका पास्टर प्रेमबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको हो,’ श्रोतले भन्यो, ‘उनीहरुमाथि कानून अनुसार कारवाही हुन्छ ।’
शनिवारको दिन धेरै नागरिकलाई भेला पारेर प्रार्थना गराइरहेको सूचना प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्राप्त भएपछि प्रदेश सरकारको सक्रियतामा उनीहरु दुवै जना नियन्त्रणमा परेका हुन् ।
धर्मका नाउँमा कोरोना संक्रमण बढ्ने खतरा भएको देखिएको हुँदा त्यसलाई रोक्न आफूले निर्देशन दिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले लोकान्तरलाई बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...