×

NMB BANK
NIC ASIA

कोरोनाको लक्षण हराउँदा पनि संक्रमितको शरीरमा भाइरस रहनसक्छ : अध्ययन

चैत १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संक्रमितबाट कोरोना भाइरसको लक्षण हराए पनि वा नदेखिए पनि शरीरमा भाइरस भने रहनसक्ने अध्ययनले देखाएको छ।

Muktinath Bank

अमेरिकन जर्नल अफ रेस्पिरेटरी एण्ड क्रिटिकलमा प्रकाशित  अध्ययनमा अनुसार कोरोनाको हल्का संक्रमण देखिएका बिरामीको उपचार गरिएको थियो। त्यसमा आधा संक्रमितबाट कोरोनाको लक्षण हराए पनि त्यसको ८ दिनसम्म भाइरस रहेको पाइएको हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययनमा १६ संक्रमितलाई समावेश गरिएकाे थियाे। ती संक्रमितकाे बेइजिङस्थित पीएलए जनरल अस्पताल, उपचार केन्द्रमा २८ जनवरीदेखि ९ फ्रेबअरी २०२० सम्म उपचार गरियो र निकाे भएपछि घर पठाइएको थियो।


Advertisment
Nabil box
Kumari

अध्ययनका क्रममा वैकल्पिक रुपमा लिएको संक्रमितको नमूनाको विश्लेषण गरियो। अनुसन्धानकर्ताले संक्रमित ठीक भएपछि र उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो।

Vianet communication
Laxmi Bank

अध्ययनका सहलेखक रहेका अमेरिकाका यल विश्वविद्यालयका वैज्ञानिक लोकेश शर्माका अनुसार आधा संक्रमितमा लक्षण ठीक हुँदा पनि जीवाणुको प्रसार कायमै रहेको पाइयो।
 
  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x