×

NMB BANK
NIC ASIA

क्वारेन्टाइनको मानसिक असर : नांगै घरबाट बाहिर दौडिँदै महिलालाई टोकेर मारे यी युवकले

चैत १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको तमिलनाडुमा क्वारेन्टाइनमा बसिरहेका एक युवक अचानक घरबाट नांगै बाहिर दौडिएर टोलकी ८० वर्षीया एक महिलालाई टोक्न पुगेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

श्रीलंकाबाट फर्केर होम क्वारेन्टाइनमा बसेका ती युवकले अनौठो हर्कत गरेको प्रहरीले शनिवार जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिलालाई घाँटीमा गम्भीर घाउचोट लागेकाले शुक्रवार अबेर राति अस्पताल भर्ना गरिएको तर उपचारकै क्रममा शनिवार मृत्यु भएको प्रहरीको कथन छ । 


Advertisment
Nabil box
Kumari

जक्कामानायाकानपट्टी नामक गाउँमा बस्ने ती युवक कपडाको व्यापार गर्छन् । उनलाई गाउँलेहरू कर्‍यापझ्याप पारेर प्रहरीसमक्ष बुझाएका थिए । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

Vianet communication
Laxmi Bank

शुक्रवार राति अचानक उनको मानसिक स्थिति बिग्रियो अनि उनी पूरै नांगिए र सडकमा दौडिन थाले । 

स्तब्ध भएका परिवारका सदस्य उनका पछिपछि दौडिए । 

ती युवकले नाचियम्माल नामक महिलालाई घरको आँगनमा बसिरहेको देखेपछि उनको घाँटीमा बेस्सरी टोकेको थिए । 

त्यसपछि युवकका परिवारका मानिसले उनलाई समाते अनि महिलालाई बोडी सरकारी अस्पतालमा भर्ना गरे । महिलाको मृत्यु शनिवार भएको हो । स्वास्थ्य अधिकारीहरूले यसमा टिप्पणी गरेका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x