×

NMB BANK
NIC ASIA

संस्कृतको श्लोक पढ्दै मोदीले गरे कोरोनाविरुद्ध लड्ने संकल्प

चैत १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध भारतले डटेर लडाइँ गर्नुपर्ने बताएका छन् । कोरोनाविरुद्धको लडाइँमा सरकारलाई सहयोग गरेकोमा उनले जनतालाई धन्यवाद समेत दिए । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार 'मन की बात' कार्यक्रममा बोल्दै उनले संस्कृतको एक श्लोक पनि उद्धृत गरे : 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एवं एवं विकारापि तरुणाः साध्यते सुखम् ।


Advertisment
Nabil box
Kumari

त्यसको अर्थ हुन्छ : कुनै पनि रोग वा संक्रमणलाई आरम्भमै उपचार गर्नुपर्छ अनि मात्र सुख पाइन्छ अन्यथा त्यसको उपचार गर्न गाह्रो हुन्छ ।

Vianet communication
Laxmi Bank

अहिले भारत र यहाँका नागरिकले त्यसै गरिरहेको उनले बताए । 

देशलाई पूर्ण बन्दाबन्दी गरेर मानिसलाई समस्यामा पारेकोमा उनले क्षमा समेत मागे तर कोरोनाभाइरसविरुद्धको लडाइँ जीवनमृत्युको सवाल भएको उनको भनाइ छ । 

‘मेरो अन्तरआत्माले भन्छ– तपाईंहरूले मलाई अवश्य पनि क्षमा दिनुहुनेछ किनकि मैले लिएका केही निर्णयले तपाईंहरूलाई निकै कठिनाइमा पारे,’ मोदीले भने । 

‘विशेषगरी म गरीब दाजुभाइ दिदीबहिनीहरूलाई हेर्छु अनि सोच्छु उनीहरू भन्दा हुन्– हामीलाई यस्तो परिस्थितिमा पार्ने यो कस्तो प्रधानमन्त्री हो,’ उनले थपे । 

‘लकडाउन तपाईं र तपाईंहरूको परिवारलाई सुरक्षा दिनका लागि हो । तपाईंहरू थप केही दिन यो धैर्य देखाउनुपर्नेछ,’ उनले भने । 

मोदीले विगत केही दिनयता दुईपटक कोरोनाभाइरस संक्रमणका विषयमा राष्ट्रको नाममा सम्बोधन गरिसकेका छन् । 

उनले गत मंगलवार मध्यरातदेखि लागू हुने गरी २१ दिनसम्म देशव्यापी बन्दाबन्दीको घोषणा गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x