×

NMB BANK
NIC ASIA

एक महिनाको घरभाडा मिनाहा गरिदिन घरपेटीलाई सरकारको अनुरोध

चैत १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले शहरी क्षेत्रमा भाडामा बस्ने मजदुर र कामदारको राहतको लागि एक महिनाको घरबहाल मिनाहा गर्न आग्रह गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रमा रहेका घरमा एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले शहरी क्षेत्रमा बस्नेहरूको हकमा एक महिनाको घरभाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सरकारले निजी विद्यालयलाई विद्यार्थीको आवासबाहेक एक महिनाको शुल्क मिनाहा गर्न पनि आग्रह गरेको छ ।

Vianet communication
Laxmi Bank

यससँगै सरकारले विभिन्न राहत प्याकेज पनि घोषणा गरेको छ ।

प्रवक्ता खतिवडाले स्थानीय तहले तत्कालका लागि राहत दिनुपर्ने परिवारको लगत संकलन गर्नुपर्ने र प्रादेशिक सरकारसँग समन्वय गरेर लक-डाउन अवधिभर राहत उपलब्ध गराउनुपर्ने निर्णय भएको बताए ।

'राहत आवश्यक पर्नेहरूले सम्बन्धित स्थानीय निकायमा गएर लागत दिनुपर्छ,' उनले भने, 'त्यसपछि र स्थानीय तह र प्रदेशले आफ्ना कोषहरू खडा गरी राहत उपलब्ध गराउनेछन् । कोषमा रकम अपर्याप्त भएमा नेपाल सरकारको कोषबाट पनि उपलब्ध गराउन सकिनेछ ।'

खतिवडाले समाजका संवेदनशील वर्गहरू जस्तै गर्भवती, वृद्ध, टुहुरा लाई विशेष प्राथमिकतामा राखेर राहत दिइने बताए ।

उनले औपचारिक क्षेत्रमा चाहिँ रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको बताए । 'होटेल पर्यटनका श्रमिकहरूलाई चैत्रको पूरै भुक्तानी गराउने निर्णय भएको छ,' खतिवडाले भने । त्यसका लागि कल्याणकारी कोषको प्रयोग गर्न सकिनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x