मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण देशमा एक लाखभन्दा बढी मानिस मर्न सक्ने स्वीकार गरेका छन् । एक लाखभन्दा कम मानिस मरे भने ‘हामी सबैले निकै राम्रो काम गरेको’ ठहरिने उनले बताए ।
अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले सीएनएनको स्टेट अफ द युनियन कार्यक्रममा अहिले विद्यमान आँकडाका आधारमा एक लाख वा त्यसभन्दा बढी अमेरिकीहरूको मृत्यु हुने बताएका थिए । त्यसैको विषयमा ट्रम्पलाई प्रश्न सोध्दा उनको स्वीकारोक्ति आएको हो ।
आइतवार ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा देशभरि सामाजिक दूरी सम्बन्धी निर्देशिकाहरूलाई विस्तार गर्ने निर्णय लिएको बताए । त्यसअन्तर्गत अप्रिल ३० सम्म ठूला भेलाहरूमाथि प्रतिबन्ध लगाइनेछ ।
पत्रकार भेलामा ट्रम्पले कोभिड–१९ ले ल्याउने सम्भावित मृत्युदरका विषयमा सबभन्दा सही र विस्तृत अध्ययनको निष्कर्ष आफूले पाएको बताए ।
आफूहरूले केही नगरे २० लाखभन्दा बढी केसहरू हुन सक्ने उनले बताए तर वास्तविक संख्या दिएनन् । फाउचीले पनि आइतवार अमेरिकामा कोरोनाभाइरसका लाखौं केसहरू हुनसक्ने बताएका थिए ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...