लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले उतार्‍यो आरती (भिडियो)

भारतमा प्रहरीले लकडाउन (बन्दाबन्दी) को कडा पालन गराइरहेको छ । यसका लागि उसले लट्ठीदेखि आरतीसम्मको सहारा लिइरहेको छ । 

अहिले भाइरल भइरहेको एक भिडियोमा प्रहरीले घरबाट निस्कने मानिसको आरती उतारेको देखिन्छ । रमाइलो त, कसैले उक्त भिडियोमा सन् १९९४ मा आएको फिल्म विजयपथको गीत ‘आईए आपका इन्तजार था’ जोडिदिएको छ ।


Advertisement

मानिसहरू भिडियो देखेर खुबै हाँसिरहेका छन् । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्