×

NMB BANK
NIC ASIA

लकडाउनमा अमिताभको मूड

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको लकडाउनमा बलिउडका महानायक अमिताभ बच्चनको मूडकविता लेखनमा उद्धत छ।

Muktinath Bank

आफ्नो मनको अभिव्यक्ति उनले सामाजिक सञ्जालमा लगातार कविताका रूपमा पोस्ट गरिरहेका छन्। आइतबार अमिताभले कवितासँगै आफ्ना थरीथरीका तस्बिर सेयर गरेका छन्। उनले लेखेका छन्ः
केही दिन यता


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइरहेको छ थरीथरीका अनेकन विचार मनमा,
उठ्छु सबेरै, उनी निभ्नुभन्दा पहिले,
कसकसलाई निभाऊँ
कसलाई न निभाऊँ ?
फुर्सदको अर्थ केही हुन्थ्यो पहिले,
अब त सबै बदलियो यस जमानामा।
त्यस्तै, लकडाउनपछि अमिताभको अर्को पोस्टमा उल्लेख छः
हात जोड्छु म विनम्रताका साथ आज,
सुनौ आदेश अगुवाको, सधैं तिमी र हामी
यो प्रतिबन्ध जुन लागेको छ, जीवनदायी बन्नेछ,
२१ दिनको संकल्प निश्चितका साथ कोरोनालाई दबाउनेछ
सम्झ्यो यो दिल अब त सम्झाएर
लड्ने छौं यो लडाइँ अब सहजसँग
मिलेर होइन, अलग अलग लड्नु छ हामीलाई
म लड्छु आफैं तिमी लड आफ्नै स्थानबाट
घरमा छौं तिमी यसलाई कैद न सम्झ मेरा यार
सकिनेछ यो दिन सधैं तिम्रो मुस्कानले
थाकेर आउँदा सुताउँथ्यो घरले
आज पनि हरेक मुस्किलबाट बचाइरहेको छ घरले
बाहिर खतराको घण्टी बज्दैछ, जोगिनु छ हामीलाई
एकजुट कसरी हुने हामीलाई सिकाउँछ घरले
बाल्यकाल सकियो, अनि सकियो पुराना याद
आज याद बाल्यकालको दिलाउँछ घरले।


Advertisment
Nabil box
Kumari

उनले अगाडि भनेका छन्, 'असामान्य भएर तपाईं आफूले आफैंलाई जीवित राख्न सक्नु हुन्न, न त बुद्धिमान भएर। परिवर्तनका लागि संवेदनशील हुनेहरू नै आफूले आफंैलाई जीवित राख्न सक्छन् अब।' स्मरण रहोस् अमिताभका पिता हरिवंश राय बच्चन प्रसिद्ध कवि थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x