×

NMB BANK
NIC ASIA

आश्रयस्थल बन्द भएपछि अमेरिकामा घरबारविहीनहरू कार पार्किङमा बस्न बाध्य

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको लास भेगासमा घरबारविहीन मानिसहरू खाली भएको कार पार्कमा सुत्न बाध्य भएका छन् । उनीहरूलाई आश्रय दिने केन्द्रमा एकजनालाई कोभिड–१९ संक्रमण देखिएपछि सबैलाई हटाइएको थियो । 

Muktinath Bank

क्याथोलिक च्यारिटीले चलाएको घरबारविहीनहरूको आश्रयस्थलमा एक पुरुषलाई अघिल्लो साता भाइरस लागेको भेटिएपछि संक्रमण फैलिने डरले बन्द गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि ५०० भन्दा बढी मानिसहरू सुत्ने ठाउँबाट वञ्चित भए । अनि अधिकारीहरूले क्याशम्यान सेन्टरमा रहेको कार पार्कमा उनीहरूलाई सुत्ने ठाउँ बनाए । 


Advertisment
Nabil box
Kumari

क्लार्क काउन्टी कमिस्नर जस्टिन जोन्सले एक बयान दिँदै शहरले नयाँ लोकेसन तयार पार्न कडा मेहनत गरेको बताए । 

Vianet communication
Laxmi Bank

नयाँ ठाउँ बेलुका ६ बजेदेखि ८ बजेसम्म प्रतिदिन उपलब्ध हुने जोन्सले पुष्टि गरे । क्याथोलिक च्यारिटीको घरबारविहीन आश्रयस्थल पुनः प्रयोगका लागि सुरक्षित नहुन्जेल उनीहरूलाई कार पार्कमै राखिने उनको भनाइ छ । 

तर घरबारविहीनहरू सुत्ने क्षेत्रमा सामाजिक दूरी अपनाउन मिल्ने स्पेस छैन । 

त्यहाँ बस्ने एक व्यक्ति जोनी विंगोले लास भेगास रिभ्यु जर्नललाई बताए, ‘अलिकति कुहिनो सार्दा पनि अर्को मानिससँग ठोकिन पुगिन्छ । तर हामीलाई सुत्नका लागि म्याट दिइएको छ । तर टेन्ट छैन, पानी परेमा के गर्ने ?’
अधिकारीहरूले प्रशंसा गरे पनि अधिकांश घरबारविहीनहरू रातभरि सडकमा कुनै म्याटविनै सुत्न बाध्य भएको द डेली मेलले खबर दियो । 

दी इन्डिपेन्डेन्टबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x