×

NMB BANK
NIC ASIA

चीनले कोरोनाभाइरसलाई जितेपछि पश्चिमी मुलुकले डाढ गरे : फ्रान्सस्थित चिनियाँ दूतावास

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

फ्रान्समा रहेको चिनियाँ दूतावासले कोभिड–१९ महाव्याधिको रोकथाममा संघर्ष गरिरहेको स्थितिलाई इंगित गर्दै वुहानमा भाइरस संक्रमण रोक्न चीनले गरेको प्रयासलाई पश्चिमी सञ्चारमाध्यम तथा सरकारहरूले उचित श्रेय नदिएको बताएको छ ।

Sagarmatha Cement
Muktinath Bank

दूतावासले एउटा कडा निबन्ध लेख्दै तर्क गर्‍यो, ‘चीनविरोधीहरू हाम्रो राजनीतिक प्रणालीको सफलताको ईर्ष्या गर्छन् अनि आफ्ना मुलुकले संक्रमण रोक्न नसकेको तथ्यलाई घृणा गर्छन् । अनि उनीहरू चीन निरंकुश मुलुक हो भनी ट्याग लगाउँछन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिनै विरोधीहरू दक्षिण कोरिया, जापान र सिंगापुर जस्ता ‘एसियाली लोकतन्त्र’ को प्रशंसा गर्छन् जबकि चीनको क्वारेन्टाइन उपाय बढी कठोर हुनैपर्ने थियो किनकि उसको जनसंख्या नै ठूलो र कोरोनाभाइरससँग लड्न उसले थप ठूलो चुनौतीको सामना गर्नुपरेको थियो । 


Advertisment
Nabil box
Kumari

जे भए पनि एसियाली मुलुकहरूले पश्चिमी मुलुकको तुलनामा महाव्याधि रोक्न सफलता हासिल गरे अनि भाइरसले लोकतन्त्र वा निरंकुशतन्त्र हेर्दैन, दूतावासले तर्क गर्‍यो । 

Vianet communication
Laxmi Bank

निबन्धको शीर्षक छ - 'राजनीतिक प्रणाली र महामारीविरुद्धको लडाइँ : महान् द्विविधा' ।

चीनले आधिकारिक रूपमा कोभिड–१९ रोक्नका लागि सफलता हासिल गरेको दाबी गरेको छ । संक्रमणको केन्द्रविन्दुका रूपमा रहेको हुबेइ प्रान्तको वुहानमा एक हप्तादेखि नयाँ केस देखिएको छैन र उसले लकडाउन लगायतका नियन्त्रणहरू हटाएको छ । 

बेइजिङ यो स्थितिलाई सफलताको कथा मानेको छ । फ्रान्स र अमेरिका जस्ता अहिले भाइरसबाट आक्रान्त भएका मुलुकहरूका टिप्पणीकारहरूले चिनियाँ अनुभवबाट सिक्नुपर्ने केही पनि छैन भन्दा बेइजिङ रिसाउँछ । 

मुलुकमा कोरोनाभाइरसका संक्रमणहरू घट्दै गएपछि चीनले अहिले सद्भाव बढाउने अनि महाव्याधिबाट सताइएका अन्य मुलुकमा चिकित्सक र सहायता सामग्री पठाएर आफ्नो विज्ञता शेयर गर्ने काम गरिरहेको छ ।

आरटीबाट 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x