×

NMB BANK
NIC ASIA

द आर्ट अफ लिभिङले अपांगता भएका ७० परिवारलाई बाँड्यो १५ दिनलाई पुग्ने खाद्यान्न

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वसांसद तथा उद्यमी विमल केडियाको संयोजकत्वमा असहाय, अपाङ्गता भएका र विपन्न ७० परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको छ ।

Muktinath Bank

काठमाडौं महानगरपालिका– १६ भृकुटीचोकमा रहेका ३५ परिवार दृष्टिविहीन र ललितपुरको गोदावरी नगरपालिको गोदामचौर, लेले, टीकाभैरव र चापागाउँमा ३५ परिवारलाई गरी ७० परिवारलाई दैनिक उपभोग्य वस्तु सहितको राहत वितरण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त क्षेत्रमा रहेका दृष्टिविहीनलोई स्थातीय तहका वडाध्यक्षसँगको  सहकार्यमा राहत वितरण गरिएको संयोजक केडियाले बताए ।


Advertisment
Nabil box
Kumari

‘स्थानीय वडाध्यक्षको सहकार्यमा त्यहाँ रहेका दृष्टिविहीनलाई हामीले १५ दिनलाई पुग्ने खाद्यन्न उपलब्ध गराएका छौं,’ केडियाले भने।

Vianet communication
Laxmi Bank

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशैभर ‘लकडाउन’ गरिएपछि असहाय, अपांगता भएका व्यक्ति र विपन्न परिवारका सदस्यलाई १५ दिन खान पुग्ने दाल, चामल, तेल, नुन, चिउरा, साबुन लगायतका दैनिक उपभोग्य वस्तुहरू रवि शंकरद्वारा स्थापित ‘द आर्ट अफ लिभिङ इन्टरनेसनल अन्तर्गतको द आर्ट अफ लिभिङ नेपाल च्याप्टरका अध्यक्ष सिद्धेश्वरकुमार सिंहको क्रियाशिलतामा वितरण गरिएको हो ।

उपत्यकालगायत देशका अन्य स्थानहरूबाट पनि कतै २ सय परिवार कतै ३ सय परिवार अशक्त र अपाङ्गता भएका व्यक्ति रहेको भन्ने खबर आइरहेको र उनीहरूलाई पनि राहत वितरण गर्ने संयोजक केडियाले बताए ।

पहिलो चरणमा संस्थाले काठमाडौं उपत्यकामा ४ हजार परिवारलाई स्थानीय तहको समन्वयमा खाद्यान्न वितरण गर्न लागेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x