मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाल कम्युनिष्ट पार्टी नेकपा वीरेन्द्रनगर नगर कमिटिले कोरोना रोगसँग कटिबद्ध भई लडिरहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच गर्दा आवश्यक पर्ने सामाग्री तत्काल उपलब्ध गराउन सरकारलाइ आग्रह गरेको छ ।
नगर कमिटि अध्यक्ष गंगाराम तिमिल्सेना र सचिव गणेश बहादुर वलीले संयुक्त रुपमा गरेको हस्ताक्षरित विज्ञप्तीमा वास्तविक रुपमा पीडित भएकाहरुलाई मात्रै राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
‘सबै तहका सरकारहरुले नागरिकहरुका लागि विभिन्न प्रकारका राहत पुर्याउने कामहरु गरेका छन् । त्यसलाई व्यवस्थित तथा एकद्धार प्रणालीबाट, स्थानीय सरकार तथा जनप्रतिनिधिको रोहवरमा दैनिक छाक टार्न समस्या हुने श्रमिक तथा मजदुरहरुलाई वास्तविक पीडित र समस्यामा परेका व्यक्ति तथा परिवारकहाँ पुग्ने गरी वितरण गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा विशेषगरी स्वास्थ्यकर्मीहरुलाई आवश्यक औजार तथा उपकरणहरुको व्यवस्थापन गरी कोरोना भाइरसको परिक्षण तथा उपचार गर्ने व्यवस्था मिलाउन शासन तथा प्रशासनमा बसेका व्यक्तिहरुसँग जोडदार माग गरिएको छ । विज्ञप्तिमा अहिले निर्माण भएको परिस्थितिको गम्भिरतापूर्वक सामाना गर्दै अघि बढन सम्पूर्ण नगरवासीमा आग्रहसमेत गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...