×

NMB BANK
NIC ASIA

जब ९० वर्षीय वृद्धाले आफू थप बाँच्नुनपर्ने भन्दै 'भेन्टिलेसन' अर्कैलाई दिन आग्रह गरिन्...

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड १९ बाट संक्रमित ९० वर्षकी एक महिलाले आफूलाई भेन्टिलेसनमा नराख्न डाक्टरहरूसँग आग्रह गरेपछि उनको मृत्यु भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बेल्जियमकी सुजेन होलारेटस नामकी ती वृद्धाले आफू आफ्नो जिन्दगी खुसीसाथ बाँचिसकेको भन्दै उनका लागि राखिएको भेन्टिलेसन कुनै युवा अवस्थाको बिरामीलाई राखिदिन आग्रह गरेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी गत मार्च २० मा अस्पतालमा भर्ना भएकी थिइन् । स्वासप्रस्वासमा अप्ठेरो देखिएपछि भर्ना भएकी उनलाई परीक्षणमा कोभिड १९ देखिएको थियो ।


Advertisment
Nabil box
Kumari

संसारभरि भेन्टिलेसनको अभाव भइरहेको तथ्य बाहिर आएपछि बेल्जियममा यस्तो घटना भएको हो । भेन्टिलेसन सास फेर्न नसक्ने बिरामीहरूका लागि कृत्रिम फोक्सो जस्तै हो । उनले भेन्टिलेसनमा बस्न अस्वीकार गरेपछि केही घन्टामै उनको मृत्यु भएको बताइएको छ ।

Vianet communication
Laxmi Bank

उनले डाक्टरहरूसँग भनेको भनाईलाई उधृत गर्दै डेलीमेल लेख्छ, ‘म कृत्रिम स्वासप्रस्वास लिन चाहन्न । मैले मेरो जिन्दगी सुखपूर्वक बाँचिसकेकी छु । यो भेन्टिलेसन युवा बिरामीका लागि राख्नुहोस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x