×

NMB BANK
NIC ASIA

पतिले लुकाए आफूमा देखिएको कोरोनाको लक्षण, गर्भवती पत्नी पनि संक्रमित

चैत २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको न्युयोर्कमा रहेको स्ट्रंग मेमोरियल हस्पिटलमा एक पुरुषले आफूमा कोरोनाभाइरसको लक्षण भएको कुरा लुकाएपछि उनकी पत्नी पनि बिरामी भएकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

यूएसएटुडे डट्कममा आएको समाचारअनुसार, पत्नी म्याटर्निटी वार्डमा भर्ना गरिएकी थिइन् र पति उनलाई भेट्न आएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बच्चा जन्माएपछि पत्नीको स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनाको लक्षण देखियो । 


Advertisment
Nabil box
Kumari

अब अस्पतालले कडाइका साथ सबै भिजिटरको स्वास्थ्य परीक्षण गर्ने निर्णय लिएको छ । भिजिटरले पनि सर्जिकल मास्क लगाउनुपर्ने भएको छ ।

Vianet communication
Laxmi Bank

पत्नीमा कोरोना संक्रमण देखिएपछि पतिले आफूलाई कोरोनाको लक्षण देखिएको स्वीकार गरे । 

अस्पतालका एक अधिकारीले भने, ‘बच्चा जन्मेको केही समयपछि नै आमामा रुघाका लक्षण देखिन थाले । हामीले सोधीखोजी गर्दा पतिले आफूमा पनि लक्षण देखिएको स्वीकार गरे ।’

अस्पतालले व्यक्तिगत गोपनीयताका कारण अधिक जानकारी दिन अस्वीकार गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x