भदौ ७, २०८०
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
अमेरिकाका खरिददारहरूले चिनियाँलाई पैसाको मुठो फालेर फ्रान्सलाई पठाउन ठिक्क पारेको लाखौं मास्कहरू आफैंले हडपेको आरोप दुईजना फ्रान्सेली अधिकारीहरूले लगाएका छन् । चीनबाट फ्रान्सको सबभन्दा बढी प्रभावित क्षेत्रमा आउन लागेको मास्क अमेरिकाले बीचैमा लिइदिएको उनीहरूको आरोप छ ।
ती मास्कहरू शांघाई विमानस्थलबाट फ्रान्सका लागि उड्न ठिक्क परेको विमानमा रहेको तर अमेरिकी खरिददारहरूले तीन गुणा बढी पैसा दिएर आफैंले लगेको फ्रान्सेली अधिकारी बताउँछन् ।
डा जीन रोटनरले फ्रान्सका लागि भनेर पठाउन ठिक्क पारेर राखिएका लाखौं मास्क बढी पैसा तिर्नेले लगिदिएको गुनासो गरे । फ्रान्सका अस्पतालमा रहेका आईसीयूमा कोभिड–१९ का रोगीहरूको भीडभाड लागेकोले मास्क आफूहरूलाई जरूरी रहेको उनको भनाइ छ ।
‘धावनमार्गमै उनीहरू पुगे, पैसाको मुठो निकाले अनि मास्क किनिदिए । हामीले यसको विरोध गर्नुपर्छ,’ उनले आरटीएल रेडियोसँग कुरा गर्दै भने ।
रोटनरले खरिददारहरूको परिचय खुलाएनन् । उनीहरू कसका लागि काम गर्छन् अनि अमेरिकाको कुन राज्यमा मास्कहरू पठाउन लागिएको हो भन्ने पनि उनले खुलाएनन् ।
तर चीनबाट मास्क किन्ने प्रक्रियामा संलग्न अर्का एक फ्रान्सेली अधिकारीले उनीहरू अमेरिकी सरकारको प्रतिनिधि भएको बताए ।
द गार्डियनबाट
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...